11/10/2022
लिपुलेक,लिम्पियाधुरा सहितको नक्सा कस्ले जारी गर्यो ?
-नेकपा एमालेले
तपाईंको घर अगाडिको बाटो कस्ले बनायो ?
-नेकपा एमालेले
वृद्धभत्ता ४ हजार कस्ले दियो ?
-नेकपा एमालेले
ललिता प्रकरणको छानबिन कस्ले अगाडि बढायो ?
-नेकपा एमालेले
धरहरा कस्ले ठड्यायो?
- नेकपा एमालेले
तराईका सदरमुकाम जोड्ने प्रत्येक बाट ४ लेनको कस्ले बनाउन सुरु गर्यो ?
- नेकपा एमालेले
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थललाई ब्यवथित र अन्तर्राष्ट्रिय स्तरको कस्ले बनायो ?
- नेकपा एमालेले
धमाधम अन्तर्राष्ट्रिय बिमानस्थल बनिरहेका छन् ,त्यो कस्ले सुरु गर्यो ?
- नेकपा एमालेले
- हुलाकी राजमार्ग कस्ले बनायो ?
- नेकपा एमालेले
नाकाबन्दीको सामना कस्ले गर्यो ?
- नेकपा एमालेले
भारतीय एकाधिकार अन्त्य गर्दै चिनसग पारावहन सन्धि कस्ले गर्यो ?
- नेकपा एमालेले
पाइप बाट पेट्रोल आयतको ब्यवस्था कस्ले गर्यो ?
- नेकपा एमालेले
एक लाख सम्मको स्वस्थ्य बिमा गरेर सबै नेपालिलाई सहज स्वस्थ्य पहुँचमा कस्ले पुर्यायो ?
- नेकपा एमालेले
जात धर्म भासा बर्ग र क्षेत्रमा अल्झेको समाजलाई बिकासको छलफलमा कस्ले लग्यो ?
- नेकपा एमालेले
जनकपुर जय नगर सम्मको रेल ल्याउन महत्त्वपूर्ण काम कस्ले गर्यो ?
- नेकपा एमालेले
पुर्व पश्चिम् रेलको लागि डिपिआर तयार पारी जग्गाको मुवाब्जा समेत बितरण गर्ने काम कस्ले गर्यो ?
-नेकपा एमालेले
देशलाई सुरुङ्ग युगमा प्रवेश गराउने काम कस्ले सुरु गर्यो ?
- नेकपा एमालेले
देशलाई प्रविधि मैत्री बनाउदै हरेक क्षेत्रमा अनलाइन प्रविधि भित्र्याउने काम कस्ले गर्यो ?
- नेकपा एमालेले
खानी उत्खनन प्रक्रिया अगाडि बढाउदै त्यसलाई सर्वेक्षण गर्ने काम कस्ले गर्यो ?
- नेकपा एमालेले
प्रत्येक पालिकामा हस्पिटल बनाउनको लागि देशैभर एकैपटक ठूलो संख्यामा हस्पिटलको उद्घाटन कस्ले गर्यो ?
- नेकपा एमालेले
सातै प्रदेशलाई औद्योगिक क्षेत्र घोषणा गरि कार्यनयन दिसामा अगाडि बढाउने काम कस्ले गर्यो ?
- नेकपा एमालेले
बिप्लब सिके राउत जस्ता पृथकताबादी आन्दोलनमा उत्रिएका पार्टीलाई मुलधारमा कस्ले ल्यायो ?
- नेकपा एमालेले
सम्बिधानको बिरोध गर्दै मधेसमा आगो बाल्नेहरुलाई शान्तिपुर्ण तवरले यै संविधान स्विकार्न बाध्य कस्ले पार्यो ?
- नेकपा एमालेले
पुर्वका लिम्बुवान खम्बुवानका आन्दोलन तुहाने काम कस्ले गर्यो ?
- नेकपा एमालेले
यो मुलुकमा केही पनि हुन्न,सबै बर्वाद भो, लथालिङ्ग भो भन्ने हुत्तिहाराहरुलाई देशमै केही हुन्छ भन्ने आशाको दियो कस्ले बाल्यो ?
-नेकपा एमालेले ।
बन्दुकको त्रास र आतंकबाट सत्ता कब्जा गर्छु भन्ने पार्टीलाई कस्ले ठेगान लायो ?
- नेकपा एमालेले
संसदीय ब्यवस्था भनेको खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भन्ने माओवादीलाई संसदीय ब्यावस्था चाहिन्छ भनेर आन्दोलनमा उतार्ने काम कस्ले गर्यो ?
- नेकपा एमालेले
नेकपा एमालेले गरेका र गर्न बाँकी अझै धेरै छन् ।कतिपय काम अपुर्ण र अधुरा छन् ।तिनलाई पूरा गर्न र हरेक नागरिकलाई स्वदेशमै काम गर्ने बाताबरण बनाउनको लागि एमालेका उम्मेदवारलाई बिजयी गराउनै पर्छ। तसर्थ सरकारमा एमालेको बहुमत हुनैपर्छ ।
सबैले सुर्य चिन्हमा मतदान गरि समृद्ध नेपाल बनाउने एमालेको महान अभियानमा सहभागी हौ !