Routine Of Banepa

Routine Of Banepa सत्य, निष्पक्षता र जनताको आवाज 🙏


Delivering news for you is our first priority .
(1)

15/07/2025


शिर मेमोरियल अस्पतालमा डेलिभरी केसको लागि बि पोजिटिभ र!गत चाहिएको हुनाले कोहि रक्तदानको लागि हुनुहुन्छ भने 9861594635 मा सम्पर्क गरिदिनु होला।

रक्तदान-जिवनदान

अभिभावक खोजी सम्बन्धी सूचना !!२०६८ साल बैशाख २७ गते धुलिखेल नपा–७, हुर्खा मार्गमा राधा माकजुले एक बालिका फेला पारी २०६९ब...
15/07/2025

अभिभावक खोजी सम्बन्धी सूचना !!

२०६८ साल बैशाख २७ गते धुलिखेल नपा–७, हुर्खा मार्गमा राधा माकजुले एक बालिका फेला पारी २०६९बैशाख १७ गते सिद्धार्थ बालगृहमा भर्ना गराइन र हाल कक्षा १२ मा अध्ययनरत छन्। उनले आफ्नो नाम स्वस्तिका केसी, बुबाको नाम विष्णु केसी र आमाको नाम मञ्जु केसी भनेकी छन्।

हालसम्म अभिभावक वा आफन्त सम्पर्कमा नआएकाले, कसैले चिनेको वा जानकारी भएमा कृपया निम्न सम्पर्क नम्बरहरुमा खबर गर्नुहोस्:
📞 शमिला श्रेष्ठ (अध्यक्ष, सिद्धार्थ बालगृह): 9841443091
📞 अनिता श्रेष्ठ (कर्मचारी): 9861602245

सेयर गरेर बालिकालाई परिवारसँग पुनर्मिलन गराउन सहयोग गरौं 🙏

काभ्रेको मण्डनदेउपुर ७ नगरकोटमा रहेको एक रिसोर्टमा बसेर अनलाइन जुवा खेलाउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
15/07/2025

काभ्रेको मण्डनदेउपुर ७ नगरकोटमा रहेको एक रिसोर्टमा बसेर अनलाइन जुवा खेलाउने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

15/07/2025

बिपि राजमार्गमा आएको लेदो हटाएपछी सडक संचालनमा आएको छ।गएराती देखि सडक अवरुद्ध भएको थियो।

Inspirational : - उनि हुन् काभ्रे घरभइ हाल काठमाडौँ बस्दै आइरहेकी २३ वर्षीय ट्याम्पो चालिका शर्मिला भण्डारी। उनीले काठमा...
15/07/2025

Inspirational : -
उनि हुन् काभ्रे घरभइ हाल काठमाडौँ बस्दै आइरहेकी २३ वर्षीय ट्याम्पो चालिका शर्मिला भण्डारी। उनीले काठमाडौँको शङ्खमूलबाट जोरपाटी नारायणटारसम्म टेम्पो चलाउँदै आइरहेकी छिन्। चार वर्ष देखि बाट ट्याम्पो चलाउँदै आइरहेकी भण्डारीले महिनाको ५० हजार भन्दा माथि आम्दानी गर्दै आइरहेकी छिन म्यानपावरको जागिर छोडेर टेम्पो सिकेर चलाएको भण्डारी आफू खुशी रहेको बताउँछिन्।❤️

बिपि राजमार्गको रोशी ११ र १२ को सिमानामा रहेको खोलामा पानीको बहाव बढेपछी अवरुद्ध सडक संचालनमा समय लाग्ने।धेरै सवारीसाधन ...
15/07/2025

बिपि राजमार्गको रोशी ११ र १२ को सिमानामा रहेको खोलामा पानीको बहाव बढेपछी अवरुद्ध सडक संचालनमा समय लाग्ने।धेरै सवारीसाधन धुलिखेल मै रोकिएका छन।

साथै अरनिको राजमार्ग खावा - धुलिखेलको सडकमा हालसम्म कुनै अवरोध नरहेको जानकारी ।

शुभ बिहानी !! शुभ मङ्गलबार !!भगवान श्री गणेशले सम्पूर्णको रक्षा गरून्।❤️🙏
15/07/2025

शुभ बिहानी !! शुभ मङ्गलबार !!
भगवान श्री गणेशले सम्पूर्णको रक्षा गरून्।❤️🙏

शुभ सोमबार !! कैलाशनाथ भगवानले सम्पूर्णको रक्षा गरून्।❤️🙏
14/07/2025

शुभ सोमबार !!
कैलाशनाथ भगवानले सम्पूर्णको रक्षा गरून्।❤️🙏

टिपरबाट जोगिने उपाय: पटक पटक घरभित्र टिपर छिरेपछि, काभ्रेको खड्पु चोकमा रहेको फलफुल पसलमा सुरक्षाका लागि पसल अगाडी फलामक...
13/07/2025

टिपरबाट जोगिने उपाय:
पटक पटक घरभित्र टिपर छिरेपछि, काभ्रेको खड्पु चोकमा रहेको फलफुल पसलमा सुरक्षाका लागि पसल अगाडी फलामको पिल्लर राखिएको छ।

तस्बिर_ @ सन्तोष तिमल्सिना

जिल्ला प्रशासन कार्यलय काभ्रेमा राहदानी बनाउने संख्या नागरिकताभन्दा बढी देखिएको छ। आर्थिक बर्षको अन्तय तिर आउदै गर्दा अस...
13/07/2025

जिल्ला प्रशासन कार्यलय काभ्रेमा राहदानी बनाउने संख्या नागरिकताभन्दा बढी देखिएको छ। आर्थिक बर्षको अन्तय तिर आउदै गर्दा असार २४ गतेसम्म ९,२५९ जनाले नयाँ नागरिकता र १५,०९३ जनाले राहदानी बनाएका छन्।

12/07/2025

काभ्रेको धुलिखेल बासघारी बाट २८ किलो हुँदै बनेपा चादनीचोक सम्म जाने क्रममा स्कुटरबाट यात्रा गर्दै गर्दा पर्स खसेर हराएको र पर्स भित्र लाइसेन्स,नगद तथा अन्य कागजपत्र रहेको हुदा भेट्नु हुने महानुभावहरुले नजिकैको प्रहरी चौकी अथवा 9841348585(प्रनिस अधिकारी) मा सम्पर्क गरेर खोजीकार्यमा सहयोग गरिदिनु होला।

सूचना सूचना सूचना ||
11/07/2025

सूचना सूचना सूचना ||

Address

Banepa

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Banepa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Banepa:

Share