Digital Ishwor

  • Home
  • Digital Ishwor

Digital Ishwor Hello and Namaste!!! I am Ishwor Guragain. I am a Digital Marketer.

Breaking: वाइवाइ चाउचाउको गुणस्तर फेल : चौधरी ग्रुपलाई जरिवाना र चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन |नमूनाको प्रयोगशाला...
25/04/2024

Breaking: वाइवाइ चाउचाउको गुणस्तर फेल : चौधरी ग्रुपलाई जरिवाना र चाउचाउ बजारबाट फिर्ता गर्न निर्देशन |
नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै भनेको छ, खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए ।
रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ mg KOH/g Oil देखिएको छ । यसको भ्यालु १ mg KOH/g Oil भन्दा बढी हुनु हुँदैन ।
खाद्य प्राविधिक बस्नेतकाअनुसार यसो हुनु भनेको तेलको गुणस्तर नभएको भन्ने हो । यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखाउन सक्ने खाद्य प्राविधिक बस्नेतले जानकारी दिनुभयो ।
चाउचाउको विक्रीसँग सम्बन्धित एस. के. इन्टरप्राइजेजले महानगरपालिकालाई पत्र लेख्दै भनेको छ, यस व्याच नम्बरबाट बजारमा वितरण भएका चाउचाउ फिर्ता ल्याउने र अब उप्रान्त यो चाउचाउ विक्री नगर्ने प्रतिवद्धता पत्र पठाएको छ । यस्ता गुणस्तर नभएका खाद्य बस्तुको जिम्मेवारी उत्पादक कम्पनी सी. जी. फुड नेपाल हुने पत्रमा उल्लेख छ ।

10/03/2024

के विद्यार्थीहरूलाई पाठहरू बुझ्न र गृहकार्य पूरा गर्न गाह्रो लाग्छ?
यदि गाह्रो लाग्छ भने, मसँग HELP YOUR KIDS SET पुस्तकहरू छन्, जसले यी चुनौतीहरूमा मद्दत गर्न सक्छ।

विशेषताहरु
• चमकदार कागज
• सरल, स्पष्ट र सजिलो विवरण
• रंगीन रेखाचित्र र चित्रण
• संसारमा प्रसिद्ध
• विद्यार्थी, शिक्षक र विद्यालयहरूको लागि उपयोगी।

महत्व
o विद्यार्थीको तनाव कम गर्छ।
o विद्यार्थीलाई गृहकार्य गर्न सजिलो हुन्छ।
o यसले आमाबाबु र बच्चाहरुलाई सबैभन्दा चुनौतीपूर्ण समस्याहरु समाधान गर्न एक टोलीको रुपमासँगै काम गर्न प्रोत्साहन दिन्छ।
o विद्यार्थीहरुले चुनौतीहरु पार गर्न सक्छन्।

Help Your Kids Set मूल्य रु. २९००
तपाईलाई आवश्यक पर्ने १ वा २ किताब रु. १००० प्रति पुस्तक किन्न सक्नुहुन्छ।
सीमित स्टक उपलब्ध !!!!!!!!!!!!!
पहिलो २० अर्डरको लागि नि:शुल्क डेलिभरी !!!!!

Click on below link to order the book:
https://ecommerce.digitalishwor.com/step/help-your-kid/?fbclid=IwAR1FGPcf5XBZDkC6Wj2L2aPQGTqPOVWLSTrEjy7V_5hK9Y8RDNsft_HzLUw

Send a message to learn more

Address

Banepa

45200

Alerts

Be the first to know and let us send you an email when Digital Ishwor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Digital Ishwor:

  • Want your business to be the top-listed Media Company?

Share