25/03/2026
गत २३ र २४ गते भएको जेनजी आन्दोलन बारे बनेको प्रतिवेदन मिडिया मार्फत सार्वजनिक भएको छ । सरकारले आधिकारिक रुपमा सार्वजनिक नगरेको जेनजी आन्दोलनबारेको प्रतिवेदन मिडिया मार्फत सार्वजनिक भएको हो । जेन जी प्रदर्शन तथा विध्वंशको घटना छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनको पूर्णपाठ सहित ।
गत २३ र २४ गते भएको जेनजी आन्दोलन बारे बनेको प्रतिवेदन मिडिया मार्फत सार्वजनिक भएको छ । सरकारले आधिकारिक रुपमा सा....