Real Gen-z

Real Gen-z Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Real Gen-z, Digital creator, Kathmandu, Baneshore.

प्राइमिनिष्टर एण्ड कमाण्डर इन- चिफ भएपछि जंगबहादुर कुँवरले सुन्दरीहरु खोजिल्याउन आफ्ना कर्मचारीहरुलाई लेखेको अथवा लेख्न ...
03/11/2025

प्राइमिनिष्टर एण्ड कमाण्डर इन- चिफ भएपछि जंगबहादुर कुँवरले सुन्दरीहरु खोजिल्याउन आफ्ना कर्मचारीहरुलाई लेखेको अथवा लेख्न लगाएको पत्रको एउटा ढाँचा फेला परेको छ ।
यो पत्र कहाँ कसरी फेला पर्यो भन्ने बारे श्रोत मौन छन् ।

सं १९०४ सा.बैसाष सुदि रोज ४ श्री प्राइमिनिष्टर यानबाट
सुबेदार मन्नु सिं के

षप् सुरत अंगरेजी बिबि माफिकका केटि २/३ मैन्हा भीत्रमा तैले ल्याउन सकिस भन्या तेरो दर्जा पनि बढाइ दिंउला मुनासिव माफिकको केटि लाइ ल्याउदामा लाग्याका खर्चको पनि मिनाहा दीउला अंकुत गरीकन ल्याउन सकुला भन्या षोजन पनी जा देस देस को षै षवर पनी ले षदै गर ल्याउन सकतिन भनछस भन्या असवाव का साथ लागी आउन्या काम गर सुभम्
श्री जङ्ग बाहादुर

श्रोत - राजकुमार दिकपाल ।

03/11/2025

Gen-Z सहिदहरुको सपना साकार गर्न पुर्वीय दर्शनमा अधारित Centrist ideology को राजनीतिक शासन प्रणाली "नागरिकतन्त्र" स्थापना का लागि एउटा "नयाँ बैकल्पिक राजनीतिक शक्ति " को देशलाई खाचो छ।

03/11/2025

Gen-Z सहिदहरुको सपना साकार पारौं ।

नयाँ पुस्ताका भाइ-बहिनिहरुले बुझ्नुपर्ने कुरा न्याय ढिलो दिनु भनेको न्याय नदिनु हो।
03/11/2025

नयाँ पुस्ताका भाइ-बहिनिहरुले बुझ्नुपर्ने कुरा
न्याय ढिलो दिनु भनेको न्याय नदिनु हो।

Address

Kathmandu
Baneshore

Website

Alerts

Be the first to know and let us send you an email when Real Gen-z posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share