Rato Kagaj

Rato Kagaj सत्यतथ्य समाचारका लागि सधैँ अगाडि

03/11/2025

नीति र नेतृत्वको विषयमा प्रश्न उठाउनेहरुका लागि नेकपा एमालेमा कुनै ठाउँ छैन्ः शंकर पोखरेल

03/11/2025

नेकपा एमाले पार्टी चुनाबबाट भाग्ने पार्टी होईन, तर नहुने चुनाबमा भाग लिन्छौं भन्दा केटाकेटीपना हुन्छ: शंकर पोखरेल

03/11/2025

एमाले नेता शंकर पोखरेल भन्छन्ः एमालेमा सबैभन्दा बढी जेनजी पुस्ताका युवाहरु छन् ।

03/11/2025

जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय !

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनाम...
03/11/2025

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था र शहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिन लागेको भनी आएका समाचारप्रति सत्यता नभएको बताएका छन् ।

03/11/2025

जेनजी शहीद श्रीयमका बुबा गणेश चौलागाईंको चेतावनी : सडक आन्दोलनको तयारीमा छौं !

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेबाट अलग भएकाहरुका लागि एमालेको ढोका सधैँ खुला रहेको बताएका छन् ।
03/11/2025

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेबाट अलग भएकाहरुका लागि एमालेको ढोका सधैँ खुला रहेको बताएका छन् ।

03/11/2025

शिक्षामन्त्री महाबिर पुन भन्छन्ः अब त्रिभुवन विश्वविद्यालयमा भुइँचालो ल्याउनुपर्छ ।

03/11/2025

बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न रोकेपछि शहरीविकासमन्त्री कुलमान घिसिङले यसरी फकाउदैँ ।

03/11/2025

गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजी निवास निरीक्षण !

03/11/2025

हर्क साम्पाङका समर्थकहरु भन्छन् : ‘श्रम संस्कृति पार्टी’ले इतिहास रच्नेछ !

नेपाली राजनीतिमा देखा परिरहेको अस्थिरता र जोखिमपूर्ण परिस्थितिलाई सम्बोधन गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)का संय...
03/11/2025

नेपाली राजनीतिमा देखा परिरहेको अस्थिरता र जोखिमपूर्ण परिस्थितिलाई सम्बोधन गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किरातीबीच महत्वपूर्ण सहमति भएको छ ।

Address


Alerts

Be the first to know and let us send you an email when Rato Kagaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rato Kagaj:

  • Want your business to be the top-listed Media Company?

Share