The Sonari

The Sonari टाइम्स मिडिया हव द्वारा सञ्चालित SONARI


⬇️
SONARI

10/03/2026
मध्यपूर्वमा विकसित सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै, परराष्ट्र मन्त्रालयले खाडी मुलुकमा कार्यरत नेपालीहरूको विवरण अनल...
09/03/2026

मध्यपूर्वमा विकसित सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै, परराष्ट्र मन्त्रालयले खाडी मुलुकमा कार्यरत नेपालीहरूको विवरण अनलाइन पोर्टल मार्फत संकलन गरिरहेको छ, जसअन्तर्गत करिब ५४ हजार बढी नेपालीहरूले आफ्नो विवरण अद्यावधिक गराइसकेका छन्। नेपालीको सुरक्षा र उद्धारको लागि आधिकारिक पोर्टलमा आफ्नो जानकारी दर्ता गर्न आग्रह गरिएको थियो।

अन्तर्राष्ट्रिय नारी दिवसको  #शुभकामना!!हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय रूपमा मनाइने नारी दिवस नारी मुक्ति...
07/03/2026

अन्तर्राष्ट्रिय नारी दिवसको
#शुभकामना!!

हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय रूपमा मनाइने नारी दिवस नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ बाँके क्षेत्र नं १ मा फराकिलो अन्तरका साथ विजय हासिल गर्नुभएकोमा रास्वपाका ...
07/03/2026

प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ बाँके क्षेत्र नं १ मा फराकिलो अन्तरका साथ विजय हासिल गर्नुभएकोमा रास्वपाका सुरेश कुमार चौधरीलाई
बधाई एवम शुभकामना । 🙏

खण्डग्रास चन्द्रग्रहण आज बेलुका ७:०२ बजेसम्म रहने खगोलविद्हरुका अनुसार चन्द्रग्रहण नाङ्गो आँखाले सहजै हेर्न सकिने ।।हेर्...
03/03/2026

खण्डग्रास चन्द्रग्रहण आज बेलुका ७:०२ बजेसम्म रहने
खगोलविद्हरुका अनुसार चन्द्रग्रहण नाङ्गो आँखाले सहजै हेर्न सकिने ।।
हेर्नुभयो.....✒️

02/03/2026



03/01/2026

दुखत खबर :-
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरी गाउँका मरिचमान भण्डारीको बाघ आक्रमण बाट मृत्यु भएपछि खोजतलासको लागी स्थानीय, बाँके राष्ट्रिय निकुञ्ज, निकुञ्ज सुरक्षार्थ खटिएको सेना लगायतको टोली घटनास्थलतर्फ गएको छ ।।

03/01/2026

दुखत खबर
बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरी गाउँ निवासी ५६ बर्षिय मरिचमान भण्डारीलाई आज बाघले आक्रमण गरेको छ । जंगलमा अहिले खोजी गरिदै ।

31/05/2025

बाँकेको राप्ती सोनारी -२ गोबारपुर स्थित हात्तिसारको हात्ती बेकाबु भयर माहुते लाई घाइते बनायको र नदि किनार हुँदै पसराम्पुर , धाम्पुर लगायत गाँउमा आउन सक्ने भएकले साबधानी अपनाउन आग्रह छ साथै हात्तीलाई धपाउने उद्देश्य लियर हात्तीको पछाडी झुण्ड बनाई नहिद्नु हुन् र आ-आफ्नो घरमा बत्ति निबाई सुरक्षित बस्नुहुन् समते अनुरोध छ ।।

राप्ती सोनारी गाँउपालीका ।

Address

Rapti Ronari/2 Agaiya (banke)
Banke

Website

Alerts

Be the first to know and let us send you an email when The Sonari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category