BankeKhabar

BankeKhabar “हाम्रो प्रतिबद्धता, समाचारमा वास्तवता

29/07/2026

सम्पूर्ण किसान एक हौँ’ नारासहित वित्तीय शोषणविरुद्ध किसानको प्रदर्शन”काठमान्डौ

29/07/2026

नाबालिग छोरी भगाएको आरोप, जिल्ला प्रहरीदेखि गृह मन्त्रालयसम्म गुहार तर सुनुवाइ नभएको पीडितको दाबी”पत्रकार भेटघाट मार्फत जानकारी।॥

29/07/2026

सुर्खेत यात्राः घुमाउरा सडक पार गर्दै विशाल भेरी पुलको रोमाञ्चक यात्रा

28/07/2026

नेपालगन्ज ॥ खाद्य ऐन २०८१ अनुसार दुई व्यवसायी दोषी: एक वर्ष कैद, अर्कोलाई रु. ५० हजार जरिवाना”

सुनसरी -४ मा तनाव उग्र, पसलहरूमा लुटपाट र आगजनी ॥।॥
28/07/2026

सुनसरी -४ मा तनाव उग्र, पसलहरूमा लुटपाट र आगजनी ॥।॥

28/07/2026

सुनसरीको कोशी गाउँपालिका–४ मा पसलहरूमा आगजनी र लुटपाट ,अबस्था अझै तनावपूर्ण ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको ठहर गर्दै दुई व्यवसायीलाई सजाय र जरिमाना ।॥  ...
28/07/2026

खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको ठहर गर्दै दुई व्यवसायीलाई सजाय र जरिमाना ।॥
बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ विपरित खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको ठहर गर्दै दुई व्यवसायीलाई सजाय र जरिवाना गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दायर गरेका दुइवटा मुद्दामा अदालतले एक व्यवसायीलाई एक वर्ष कैद र अर्कालाई रु ५० हजार जरिवानाको फैसला सुनाएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जले जनाएको छ ।
जिल्ला न्यायाधीश राजु ढुङ्गानाको इजलासले कोहलपुर–११ स्थित अस्मिता चाउमिन उद्योगका सञ्चालक पर्शुराम घिमिरेलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत दोषी ठहर गर्दै एक वर्ष कैद सजाय तोकेको हो ।
त्यस्तै जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले नेपालगन्ज–२ स्थित गौरी मिनी मार्टका रामजी वैश्यलाई रु ५० हजार जरिवाना गर्ने फैसला गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जका सूचना अधिकृत रामहरी लामिछानेले जानकारी दिए ।
मार्टबाट बिक्री भइरहेको मास दालको नमूना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्दा दालमा प्रतिबन्धित बाह्य रङ प्रयोग भएको प्रमाणित भएको थियो ।

28/07/2026

नेपालगन्ज औद्योगिक क्षेत्रबाट निक्लिएको प्रदुषण ॥।

27/07/2026

कर्फ्युका विच पनि निरन्तर प्रदर्शन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन ॥।

27/07/2026

अदालतको अन्तरिम आदेश बेवास्ता गर्दै नेपालगन्ज १९ वडा कार्यालयकै निर्णयमा सार्वजनिक पोखरीको जग्गामा सामुदायिक भवन निर्माण हुदै

Address

Banke

Website

Alerts

Be the first to know and let us send you an email when BankeKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BankeKhabar:

Shortcuts

Share