DD Nepal

DD Nepal सत्य, तथ्य र निष्पक्ष समाचार

साँझको दृश्य, वसन्तपुर, काठमाडौं।Pic by : Nirmal kc
27/08/2026

साँझको दृश्य, वसन्तपुर, काठमाडौं।
Pic by : Nirmal kc

कृपया,     यो पोस्टलाई धेरै भन्दा धेरै सेयर गरिदिनुहोला। हार्दिक अपिल रोल्पा जिल्ला गंगादेव गाउँपालिका वडा नम्बर २ घरबिर...
27/08/2026

कृपया,
यो पोस्टलाई धेरै भन्दा धेरै सेयर गरिदिनुहोला।

हार्दिक अपिल रोल्पा जिल्ला गंगादेव गाउँपालिका वडा नम्बर २ घरबिर निवासी आदरणीय दिदी रोजगारको सिलसिलामा विगत केही वर्ष देखि रसुवाको टिमुरेमा काम गर्दै आउनु भएको थियो आज २०८३-५ - १० गते त्यस क्षेत्रमा भीषण बाढी आएको कारण परिवार तथा आफन्तसँग कुनै सम्पर्क हुन नसकेको अवस्था छ
उहाँको खोजी तथा अवस्थाबारे जानकारी प्राप्त गर्न यो पोस्टलाई सक्दो सेयर गरी सम्बन्धित ठाउँसम्म खबर पुर्‍याइदिनुहुन अनुरोध गर्दछु।
सम्पर्क नम्बर:9863282322

यस्तो बेलामा गरेको १ रुपैयाँ सहयोगले पनि धेरै प्रभाव पार्ने भएकाले हामीले चाहिँ विद्यार्थी भए तापनि सक्दो सहयोग जनचेतनाक...
26/08/2026

यस्तो बेलामा गरेको १ रुपैयाँ सहयोगले पनि धेरै प्रभाव पार्ने भएकाले हामीले चाहिँ विद्यार्थी भए तापनि सक्दो सहयोग जनचेतनाका लागि सहयोग गर्नुपर्छ भन्ने भावना सिर्जना गराउनका लागि भए पनि आफूले सकिएको सहयोग गरेका छौँ।
आज हाम्रा बुबाआमा, आमाहरू, दाजुभाइ तथा दिदीबहिनीहरू पीडामा छन्, भोलि हामीमध्ये जोसुकैले पनि यस्तो दुःख भोग्नुपर्ने हुन सक्छ।
मैले आफ्नो तर्फबाट सक्दो सहयोग गरिसकेको छु। अब तपाईंहरूलाई पनि विनम्र अनुरोध छ 🙏—रकम सानो वा ठूलो भन्ने कुरा होइन, सहयोगको भावना ठूलो कुरा हो।
Dinesh Dangi
Nirmal kc

26/08/2026

नेपाली क्षेत्रमा पानी नपरे पनि चीन (तिब्बत) तर्फ आएको भूकम्प, हिमपहिरो र हिमताल विस्फोट (GLOF) का कारण रसुवाको भोटेकोशी र त्रिशूली नदीमा इतिहासकै भयानक आकस्मिक बाढी आएको छ।

पार्टी एमाले भोट घण्टी माग नेकपा संग,प्रचण्ड को नाम लिएरै जिन्दगी बन्यो हैन त ?लऊ बदाई छ l
20/08/2026

पार्टी एमाले
भोट घण्टी
माग नेकपा संग,
प्रचण्ड को नाम लिएरै जिन्दगी बन्यो हैन त ?
लऊ बदाई छ l

08/08/2026

सिंहदरबार ज'लाए भनेर दाबी गर्नेलाई किन का'रबाही गर्न सकेन सरकारले?

02/08/2026

सुनसरी घ #टना पछि मैले राजीनामा दिनुपर्दैन राज्यको दो #ष छैन भन्नेले भिडियो सेयर गरेर फलो गर्नुहोस्।

31/07/2026

ग्यासको सर्टेज हुँदा यसरी लाइन लागेर लिनुपर्ने अवस्था आएको छ।

Address

Banke
98255

Alerts

Be the first to know and let us send you an email when DD Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share