YT creations

YT creations मैले जाने र बुझेको अनी सकेको जानकारी र सृजना पस्किने छु मन परे लाईक कमेन्ट सेयर गर्नुहोला नयाँ ताजा खोजमूलक र मनोरञ्जन मुखी फेसबुक पेज

08/05/2025

गोर्खाली भन्ने दिन जब सम्म प्रविधि थिएन तब सम्म थियो,अब काम छैन फुर्ती लगाए सुर्ती माड्न पाइन्न 😁😂

भारत को समर्थनमा पाकिस्तान संग लड्न दुर्गेश थापा जाँदैछन् है 😁🇮🇳🇵🇰😂
08/05/2025

भारत को समर्थनमा पाकिस्तान संग लड्न दुर्गेश थापा जाँदैछन् है 😁🇮🇳🇵🇰😂

 #दुवइमा  #रहनेहरु  #ख्यालगर्नु  #सबैलाई  #सेयर  #गरौ अहिलेको समयमा धेरै बिगबिगी भनेको नयाँ कम्पनीमा आउनेहरूलाई लोभलाभमा...
08/05/2025

#दुवइमा #रहनेहरु #ख्यालगर्नु #सबैलाई #सेयर #गरौ
अहिलेको समयमा धेरै बिगबिगी भनेको नयाँ कम्पनीमा आउनेहरूलाई लोभलाभमा पार्ने आइडी निकाल्दिने सिम क्रेडिट कार्ड अप्लाई गर्ने लोन निकाल्ने स्क्याम गर्ने भाग्ने यस्ता समस्याहरुले धेरैलाइ अलपत्र अवस्थामा पार्ने पुलिसले समात्ने साथै फ्रिल्यान्स भिसा निकाल्दिन्छु भन्दै पैसा लिने ठग्ने यस्ता गैरकानुनी काम विधिहरुबाट आफै सहतर्क रहन नजान्नेहरु लाइ बुझाउन जरुरी र आफै सहतर्क रहनुहोला!
कुनै पनि काम गर्दाखेरि म्यासेज whatsapp social मिडियामा मात्रै भर नपर्नुहोला। सिधै रजिस्टर कम्पनीमा गएर आफ्ना लिगलमा एग्रिमेन्ट गरी बिल रसिद लिने गर्नुहोला ताकि भोलि गएर केस गर्न सजिलो हुनेछ!
यदि एमबिसीको बारेमा कुनै कुरा जानकारी चाहिएमा यो नम्बरमा सम्पर्क गर्नुहोला।

भारत पाकिस्तान युद्ध भएमा नेपाल कता होला? हानी कती कसरी होला आफ्नो बिश्लेषण लेख्नुहोला छोटोमा
07/05/2025

भारत पाकिस्तान युद्ध भएमा नेपाल कता होला? हानी कती कसरी होला आफ्नो बिश्लेषण लेख्नुहोला छोटोमा

05/05/2025

राजतन्त्र सम्भव छ र कतै? ज्ञानेन्द्र शाही ले लागी राख्छु भन्छन

25/12/2024
Durdasa
25/12/2024

Durdasa

पूर्णबहादुर को सारङ्गी र सङ्ग्रामपुर उपन्यास ।बजारमा मन जितिरहेको पूर्णबहादुरको सारङ्गीले मेरो पनि मन तानिरहेको थियो।  प...
10/11/2024

पूर्णबहादुर को सारङ्गी र सङ्ग्रामपुर उपन्यास ।

बजारमा मन जितिरहेको पूर्णबहादुरको सारङ्गीले मेरो पनि मन तानिरहेको थियो। पहिले ट्रेलरहरू आइपुग्दाखेरि कहीँ न कहीँ परिचित परिवेश जस्तै लागिरहेको थियो। यसै बीचमा संग्रामपुर उपन्यास पढेका एकजना भाइले चलचित्र हेरेपछि यसको कथा सङ्रामपुर उपन्यासभित्र रहेको कथा सङ मिलेको कुरा बताए ।यसले मलाई केही कौतुहल बनायो। त्यसपछि म बिरामी अवस्थामै हल पुगे । पूर्णबहादुरको सारङ्गी लाई एकपटक सङ्ग्रामपुर उपन्याससँग जुधाएँ। चलचित्रको मूल कथाको स्वरूपमा संग्रामपुर उपन्यासका मूल मिलेका मूल प्रसङ्ग मात्र यी पाएँ।
१ पूर्णबहादुर र कमल चलचित्रका दुई मात्र मूलपात्र हुन्। जसरी सङ्ग्रामपुर उपन्यासमा रूपमान र समीर !
२ पूर्णबहादुरको स्त्री बिछोडको रहस्यमयी प्रसङ्ग संग्रामपुरमा रुपमानको स्त्री बिछोडको प्रसङ्ग जस्तै रहस्यमयी छ।
३ छोराको पालनपोषणमा दिलोज्यान मरिमेटी पूर्णबहादुरको शैली रुपमान सङ मिल्दा छन्।
३ आमाको रहस्यमय कथा पूर्णबहादुरका अगाडि कमलले सोधेजस्तै पटकपटक रूपमानलाई समिरले निरन्तर सोधिरहने प्रसङ मिल्दो छ ।
४ जसरी कमललाई विद्यालयका प्रधानाध्यापकले समाजको निम्न जात भनेर अपमान गरेर व्यङ्ग्य गरेका छन, समिर लगायत रूपमानलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्थात मुखिया र छोराले उस्तै शैलीमा अपमानित गरेका छन ।
५ पूर्णबहादुरको सारङ्गीको कमल पनि सङ्ग्रामपुर उपन्यासको समिर जस्तै टप विद्यार्थी हुनु।
६ त्यही टप भएको खबर सङ्ग्रामपुर उपन्यासको समिरकै शैलीमा दौडिदै पूर्णबहादुरको सारङ्गीमा कमलले उही भावमा बाबुलाई खबर बताउनु ।
७ संग्रामपुर उपन्यासको समीरले जस्तै पूर्णबहादुरको सारङ्गीको कमल गन्धर्वले मेडिकलमा नाम निकाल्नु ।
८ बालाई आर्थिक जोहो गर्न कठिन हुन्छ भनेर सङ्ग्रामपुर उपन्यासको समिरले मेडिकल पढ्न नखोजेजस्तै कमल गन्धर्वले पनि यही भावले मेडिकल पढ्न जान नखोज्नु ।
९ रुपमानकै जोर जबरजस्तीले समीर मेडिकल पढ्न गए जस्तै पूर्णबहादुरकै जबरजस्तीले कमल मेडिकल पढ्न जानु।
यी यी त कथाका मूल प्रसङ्गहरू हुन्। यी बाहेक सूक्ष्म ढङ्गले सङ्ग्रामपुर उपन्यासको प्रभाव त्यहाँभित्र देख्न पाइन्छ। पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसङ, आफ्नो तिब्रामा बल छ भन्ने दृश्यहरू पनि उपन्यासको छायाचित्रसँग मिल्छन्।
केही प्रसङ्गहरू बिल्कुल विपरीत रुपमा प्रयोग गरिएका छन्। पुर्णबहादुरको सारङ्गीमा पूर्णबहादुर गन्धर्व छ , सङ्ग्रामपुर उपन्यासमा रूपमान भरिया । सङ्ग्रामपुर उपन्यासमा बाबु छोराको प्रेमसहित समिर सहरबाट फर्केपछि क्रान्तिकारी काममा लाग्छ। पूर्णबहादुरको सारङ्गीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ।
माथिका मूल बुँदाहरू नै पूर्णबहादुरको सारङ्गीको मूल कथा हो। मैले यसलाई साहित्यिक रूप मात्र प्रस्तुत गरे। यो भन्दा अरु कथामा नौलो भेटिन।
तसर्थ यो संयोग होइन,यो नियोजित हो। एउटा क्रान्तिकारी उपन्यासलाई क्रान्ति विरोधी कार्यमा लगाउने प्रपञ्च ।
कुनै लोभ लालच प्रपञ्चले मैले यसो भनिरहेको छैन। एउटा स्रष्टाको जन्मदाताको हैसियतले रुपरङ्ग मिल्दा बोल्ने नैतिक दायित्व मेरो पनि हो ! म अब नबोलौला , तर इतिहासमा यो कोलाहाल रहिरहनेछ।

25/10/2024

दुध धेरै उम्लिए पोखिन्छ भन्थे बा, ले , यहाँ आशिका तामाङ के बोल्ने के लुकाउने अबस्था मा Ashika Tamang

11/10/2024
15/09/2024

राप्ती सोनारी ५ विलौना मा घटेको घटना मा पिडीतलाई उचित न्याय र दोषीलाई कारबाही गर्ने त के दोषी नै छानवीन मा समय कटिरहेको छ। Bhoj Raj Thapa

Address


Telephone

+9779865913125

Website

Alerts

Be the first to know and let us send you an email when YT creations posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share