उघारिएको घुम्टो / Ughariyako Ghumto

  • Home
  • उघारिएको घुम्टो / Ughariyako Ghumto

उघारिएको घुम्टो / Ughariyako Ghumto To present the truth, positive motivational speech, successful biography in the world, to expose। Bri

सुर्ख़ेत बाट नेपालगंज तर्फ जान लागेको फोर्स गाड़ी र विपरीत दिशाबाट आएको टिप्पर भेरी पुल देखी सय मिटर अगाड़ी मोड़मा दुर्घ...
16/06/2025

सुर्ख़ेत बाट नेपालगंज तर्फ जान लागेको फोर्स गाड़ी र विपरीत दिशाबाट आएको टिप्पर भेरी पुल देखी सय मिटर अगाड़ी मोड़मा दुर्घटना हुदा ५ जना घाईते । ऊद्दार कार्य हूदै स्वास्थ्य लाभको कामना 🙏

हार्दिक श्रद्धाञ्जली कमरेड बसवराज !भारतीय भूमिमा जनयुद्ध लडिरहेको भाकपा (माओवादी) का महासचिव कमरेड बसवराज लगायत २७ जना म...
22/05/2025

हार्दिक श्रद्धाञ्जली कमरेड बसवराज !
भारतीय भूमिमा जनयुद्ध लडिरहेको भाकपा (माओवादी) का महासचिव कमरेड बसवराज लगायत २७ जना महान् योद्धालाई मोदी सरकारले क्रूरता र कायरतापूर्वक हत्या गरेको छ । कमरेड बसवराजलगायत सम्पूर्ण महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली !

नेपाल प्रहरीको ७६ वर्षे इतिहासमा पहिलो पटक डम्बरबहादुर विक दलित समुदायबाट नायब प्रहरी महानिरीक्षक (डीआईजी) बन्न सफल भएका...
05/05/2025

नेपाल प्रहरीको ७६ वर्षे इतिहासमा पहिलो पटक डम्बरबहादुर विक दलित समुदायबाट नायब प्रहरी महानिरीक्षक (डीआईजी) बन्न सफल भएका छन् ।

इन्डियन आइडल सिजन १२ का बिजेता पवनदीप राजनको भयानक कार दुर्घटना भएको छ । रिपोर्टका अनुसार पवनदीप चम्पावतबाट दिल्ली आउँदै...
05/05/2025

इन्डियन आइडल सिजन १२ का बिजेता पवनदीप राजनको भयानक कार दुर्घटना भएको छ । रिपोर्टका अनुसार पवनदीप चम्पावतबाट दिल्ली आउँदै थिए । गजरौलाको राजमार्गमा रहेको सीओ कार्यालय अगाडिको कटमा उभिएको क्यान्टरमा पछाडिबाट कार ठोक्कियो । यस दुर्घटनामा पवनदीपको दुवै हात र खुट्टा भाँचिएको छ । अस्पताल भित्रबाट सामाजिक सञ्जालमा एउटा तस्बिर पनि आएको छ । समाचारका अनुसार यस कारमा राजनसँगै उनका दुई साथी पनि रहेका उनीहरुलाई धेरै चोट लागेको बताईएको छ ।

भुमिहिन दलित र भुमिहिन सुकुमबासी लाई जग्गाधनि प्रमाण पुर्जा वितरण कार्यक्रम भुमि व्यवस्था तथा गरिवि निवारण मन्त्री माननि...
03/05/2025

भुमिहिन दलित र भुमिहिन सुकुमबासी लाई जग्गाधनि प्रमाण पुर्जा वितरण कार्यक्रम भुमि व्यवस्था तथा गरिवि निवारण मन्त्री माननिय वलराम अधिकारि ज्यु को प्रमुख आथित्यमा सुरु।

राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम वाचन-राष्ट्रपति रामचन्द्र पौडेलले अहिले संघीय संसदको संयुक्त सदनमा सरकारको नीति...
02/05/2025

राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम वाचन-
राष्ट्रपति रामचन्द्र पौडेलले अहिले संघीय संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।

कोहलपुर नगरपालिकाको १२ औं वार्षिकोत्सवको अवसरमा खुला कविता प्रतियोगिता, नृत्य प्रतियोगिता तथा हाजिरिजवाफ प्रतियोगितामा स...
02/05/2025

कोहलपुर नगरपालिकाको १२ औं वार्षिकोत्सवको अवसरमा खुला कविता प्रतियोगिता, नृत्य प्रतियोगिता तथा हाजिरिजवाफ प्रतियोगितामा सहभागी हुनेबारे सूचना !!!

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत ...
01/05/2025

भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन् ।

हार्दिक स्वागत !!!प्रहरी नायब उपरीक्षक (DSP) लक्ष्मी खनालले आज देखि ईलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड सम्हाल्नु भएक...
30/04/2025

हार्दिक स्वागत !!!
प्रहरी नायब उपरीक्षक (DSP) लक्ष्मी खनालले आज देखि ईलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड सम्हाल्नु भएको छ । ईप्रका कोहलपुरको प्रमुखमा आउने उहाँ पहिलो महिला DSP हुनुहुन्छ।





Laxmi Khanal

30/04/2025

रेशम चौधरी पक्राउ परेका छन !

29/04/2025
29/04/2025

↔️शिक्षक आन्दोलन समाधानतर्फ: अहिले रातिको ११ बजेको छ । मन्त्रिपरिषद् बैठक भर्खर सकिएको छ । छशिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघको नेतृत्वबीच मन्त्रालयमा वार्ता भइरहेको छ ।

🔀सरकार र आन्दोलनरत शिक्षकहरूबीच छिट्टै सहमति हुने संकेत!

🔀मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले शिक्षामन्त्री र शिक्षक महासंघबीच निरन्तर संवाद भइरहेको र केही विषयमा सहमति भइसकेको जानकारी दिनुभयो।

🔀उहाँका अनुसार अब छिट्टै शिक्षकहरू विद्यालय फर्किने वातावरण बन्नेछ।

🔀यससँगै सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते दिउँसो ३ बजे संसदका दुवै सदनलाई सम्बोधन गर्नुहुनेछ। आन्दोलनरत शिक्षकहरूका मुद्धा पनि सम्बोधन हुने छ ।

🔀 सांसदहरूलाई उक्त अवसरमा अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको छ।

🔀 शिक्षा क्षेत्रको स्थायित्व र समृद्धिका लागि सहमतिमा सकारात्मक नतिजा आउने अपेक्षा गरिएको छ l

Address


Alerts

Be the first to know and let us send you an email when उघारिएको घुम्टो / Ughariyako Ghumto posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to उघारिएको घुम्टो / Ughariyako Ghumto:

  • Want your business to be the top-listed Media Company?

Share