31/10/2025
Nepal Premier League मा धूम मच्चाउन अब आउँदै छन् विश्वस्तरका स्टार ⭐ Biggest singing
Faf du Plessis — अब खेल्दै छन् Biratnagar Kings बाट! 🔥
यो त NPL को सबैभन्दा ठुलो साइनिङ हो 😲
अब त Biratnagar Kings लाई रोक्ने कोही छैन! 🏆 Sandeep Lamichhane काे कप्तानी र FAF काे ब्याटिङ्ग ले धमाल मचाउने छ NPl सीजन २ मा
Biratnagar Kings