All Result Notice And Note

All Result Notice And Note यस पेजमा सबै नतिजा, सूचना तथा आवश्यक नोटहरू प्रकाशित गरिन्छ। कृपया समय–समयमा अपडेट हेर्नुहोस्।

अब डिप्लोमा इन्जिनियरिङमा पनि लाइसेन्स परीक्षा आउने! 😯'डिप्लोमा इन्जिनियरिङ परिषद् ऐन, २०८३' को विधेयक तर्जुमा।📌 हाल यो ...
06/08/2026

अब डिप्लोमा इन्जिनियरिङमा पनि लाइसेन्स परीक्षा आउने! 😯

'डिप्लोमा इन्जिनियरिङ परिषद् ऐन, २०८३' को विधेयक तर्जुमा।

📌 हाल यो केवल विधेयक हो। संसदबाट पारित भएर लागू भएपछि मात्र कानुनी रूपमा कार्यान्वयन हुनेछ।

Diploma Level_I-II_II-II_III-II & First, Second & Third year Exam Routine.डिप्लोमा/प्रमाणपत्र तहको नियमित तथा आशिक परीक्...
31/07/2026

Diploma Level_I-II_II-II_III-II & First, Second & Third year Exam Routine.

डिप्लोमा/प्रमाणपत्र तहको नियमित तथा आशिक परीक्षा २०८३ को परीक्षा तालिका सम्बन्धी अत्यन्त जरुरी सूचना published.....

Registration Notice.शैक्षिक शत्र २०८३/०८४ का लागि रजिष्ट्रेशन फाराम भर्ने बारेको अत्यन्त जरुरी सूचना published.....
24/07/2026

Registration Notice.
शैक्षिक शत्र २०८३/०८४ का लागि रजिष्ट्रेशन फाराम भर्ने बारेको अत्यन्त जरुरी सूचना published.....

डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक/सेमेष्टर परीक्षा प्रणालीको स्थगन भएको परीक्षा आवेदन फाराम भर्ने अत्यन्त जरुरी सूचना...
24/07/2026

डिप्लोमा तथा प्रमाणपत्र तहको वार्षिक/सेमेष्टर परीक्षा प्रणालीको स्थगन भएको परीक्षा आवेदन फाराम भर्ने अत्यन्त जरुरी सूचना

Diploma Level Yearly&I-II_II-II_III_II Exam form Submission Notice.

Pre-Diploma Level One Subject Chance Exam Form Submission Notice.प्रि-डिप्लोमा तहको (एक विषय) मौका परीक्षाको परीक्षा आवे...
24/07/2026

Pre-Diploma Level One Subject Chance Exam Form Submission Notice.

प्रि-डिप्लोमा तहको (एक विषय) मौका परीक्षाको परीक्षा आवेदन फाराम भर्ने सम्वन्धी अत्यन्त जरुरी सूचना

Special Scholarship result_Correction Notice: विशेष छात्रवृत्ति कार्यक्रममा सिफारिश भएका परीक्षार्थी रद्ध गरी उत्तीर्ण स...
09/07/2026

Special Scholarship result_Correction Notice:
विशेष छात्रवृत्ति कार्यक्रममा सिफारिश भएका परीक्षार्थी रद्ध गरी उत्तीर्ण सूचीबाट योग्यताक्रमानुसार भर्नाका लागि सिफारिश गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

2083-03-25 विज्ञप्तिप्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT), परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८२...
09/07/2026

2083-03-25 विज्ञप्ति

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT), परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक सत्र २०८२/०८३ मा गरेका विभिन्न नीतिगत, प्रशासनिक तथा प्राविधिक सुधारहरू कार्यान्वयन गरेको छ। यस अवधिमा सम्पन्न प्रमुख सुधारात्मक तथा संस्थागत कार्यहरू देहायबमोजिम रहेका छन्

१) मिति २०८२ मंसिर १ गते देखि जारी भएको शैक्षिक प्रमाणपत्रमा QR Code समावेश गरी प्रमाणपत्रको प्रमाणीकरण तथा डिजिटल सत्यापनको व्यवस्था लागू गरिएको।

२) सुरक्षण विशेषता सहितको कागजमा शैक्षिक प्रमाणपत्र छपाइ गरी प्रमाणपत्र जारी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको।

३) आंशिक परीक्षाबाट उत्तिर्ण प्रशिक्षार्थीको शैक्षिक प्रमाणपत्रमा प्रयोग हुँदै आएको तारा (*) चिन्ह हटाई प्रमाणपत्र जारी गर्ने व्यवस्था लागू गरिएको।

४) प्रि-डिप्लोमा तहको ट्रान्सक्रिप्ट जारी गर्ने निर्णय भई कार्यान्वयनका लागि प्राविधिक तयारी अन्तिम चरणमा पुगेको।

५) प्रवेश प्रकिया, भर्ना तथा रजिस्ट्रेसनमा शिक्षालयलाई जिम्मेबार बनाउँदै एसईईको नतिजा सार्वजनिक भएकै दिनदेखि भर्ना प्रकिया सुरु गरिएको।

६) प्रवेश योग्यता पुगेका आवेदकलाई जुनसुकै सहायका कार्यक्रममा भर्ना हुन सक्ने व्यवस्था गरिएको।

७) सम्बन्धित प्रदेशभित्र अध्ययनरत प्रशिक्षार्थीहरुको रजिस्ट्रेसन रुजु गरि स्वीकृत गर्ने अधिकार परिषद् प्रदेश कार्यालयमा निहित गरिएको तथा अनलाईन अभिलेख परीक्षा नियन्त्रण कार्यालयमा राखिएको।

८) अनलाइन अभिलेखमा रहेका प्रमाणपत्रहरू सम्बन्धित परिषद् प्रदेश कार्यालयमार्फत वितरण गर्ने कार्य सुरु गरिएको।

९) सुरक्षा विशेषतायुक्त प्रमाणपत्र, ट्रान्सक्रिप्टमा प्रयोग हुने कागज तथा अन्य संवेदनशील परीक्षा सामग्रीहरूको सुरक्षित छपाइ सुनिश्चित गर्न Government-to-Government (G2G) सम्झौता गरिएको।

१०) प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्‌को पुनर्संरचना सम्बन्धी अध्ययन कार्यटोलीको प्रतिवेदन, २०८२ ले दिएका परीक्षा प्रणाली सुधारसम्बन्धी सुझावहरू कार्यान्वयनमा ल्याउन थालिएको।

११) परीक्षा सम्बन्धी विनियमावली, २०८३ लागू गरिएको।

१२) पुनयोंग पश्चात पनि प्राप्ताङ्कमा चित्त नबुझेमा उत्तरपुस्तिका हेर्ने तथा पुनःपरीक्षण सम्बन्धी मार्गदर्शन, २०८३ जारी गरिएको।

१३) प्रयोगात्मक परीक्षा सञ्चालन सम्बन्धी मार्गदर्शनको मस्यौदा तयार गरिएको।

१४) परीक्षाको नतिजा

Retotaling Result published
08/07/2026

Retotaling Result published

Result of DAE, DCOM, DEE, DGE, DIT_1st semester published
08/07/2026

Result of DAE, DCOM, DEE, DGE, DIT_1st semester published

Address

Banke

Website

Alerts

Be the first to know and let us send you an email when All Result Notice And Note posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share