Sidha Post

Sidha Post Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sidha Post, TV Channel, Kohalpur 11 Banke, Banke.

25/04/2026

सुकुम्बासी बस्ती हट्यो । त्यो पनि बिना कुनै अप्रिय घ ट ना । अब वास्तविक सुकुम्बासी ब्यवस्थापन सरकारले यसै गरी गर्नेमा ढुक्क छौं क्या ।

४ महिने बाबु कोक्रोमा झुलाउँदै सुकुमवासी बस्तीकी अन्जली
25/04/2026

४ महिने बाबु कोक्रोमा झुलाउँदै सुकुमवासी बस्तीकी अन्जली

24/04/2026

कुनै पनि निजामती कर्मचारीले आयोगका तयारी कक्षाहरू दिन नपाउने ।😀😀

24/04/2026

जे गर्दैछ बालेन सरकार ले टिक गर्दैछ 🤔🤔

21/03/2026

बालेन शाह ले 13 गते प्रधानमन्त्री को सपथ लिने

ज्यानलाई अप्ठ्यारो हुनासाथ गाडी रोकेर टारे ठूलो दु #र्घटना, तर आफू भने अस्ताए !४५ वर्षीय योगेश धिमाल स्कोर्पियो चलाएर बि...
21/03/2026

ज्यानलाई अप्ठ्यारो हुनासाथ गाडी रोकेर टारे ठूलो दु #र्घटना, तर आफू भने अस्ताए !

४५ वर्षीय योगेश धिमाल स्कोर्पियो चलाएर बिहीबार साँझ झापाको बिर्तामोडबाट मोरङ जाँदै थिए। गाडी चलाइरहेकै अवस्थामा उनलाई एक्कासी अप्ठ्यारो महसुस भयो। गाह्रो भएपछि उनले गाडी किनारमा रोके। लगत्तै उनी बेहोस भए।

गाडी पहिल्यै रोकेका कारण गाडीमा रहेका अन्यलाई केहि हुन पाएन। लगत्तै उनलाई अस्पताल पुर्याइयो। दमकस्थित निम्स अस्पताल पुर्याउने बितिकै उनले प्राण त्यागिसकेको डाक्टरहरुले पुष्टि गरे।

20/03/2026

माइतीघरमा सहकारी पीडितको आन्दोलन !!

14/03/2026

सक्ति शालि प्रधानमन्त्री बन्दै बालेन

इरानको एक विद्यालयमा आक्रमणमा अधिकांश बालबालिकासहित १७५ जना मारिएको घटना अमेरिकी गल्तीको परिणाम भएको प्रारम्भिक अनुसन्धा...
14/03/2026

इरानको एक विद्यालयमा आक्रमणमा अधिकांश बालबालिकासहित १७५ जना मारिएको घटना अमेरिकी गल्तीको परिणाम भएको प्रारम्भिक अनुसन्धान रिपोर्टमा उल्लेख छ । अमेरिकी सेनाको प्रारम्भिक अनुसन्धानमा यो विषय खुलेको हो । देशको प्रतिष्ठित अखबार न्युयोर्क टाइम्सले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यो खबर सार्वजनिक गरेको छ । फेब्रुअरी २८ मा इरानको मिनाब सहरस्थित शजराह तैय्येबा एलिमेन्टरी स्कुलमा गरिएको टोमाहक मिसाइल आक्रमण अमेरिकी गल्तीले भएको प्रारम्भिक सैन्य अनुसन्धानबाट खुलेको रिपोर्टमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुमा यो आक्रमण इरानले नै गरेको जिकिर गरेका थिए । त्यस दिन अमेरिका र इजरायलले इरानमाथि ठूलो आक्रमण सुरु गरेका थिए । यसको नाम ‘अपरेसन एपिक फ्युरी’ राखिएको थियो ।

नेपाल टेलिकम विवाद : कर्मचारी संगठनद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण”
15/02/2026

नेपाल टेलिकम विवाद : कर्मचारी संगठनद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण”

काठमाडौँ । प्रक्रिया मिचेर नेपाल टेलिकममा नियमविपरीत निमित्त प्रबन्ध निर्देशक नियुक्त गरिएको भन्दै सो निर्णय ख...

Address

Kohalpur 11 Banke
Banke

Alerts

Be the first to know and let us send you an email when Sidha Post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category