THREE Notice

THREE Notice This page is for only information !

30/03/2026

हामीलाई " The Macallan 25 Year Old " पिउने बुढा प्रधानमन्त्री भन्दा "Made in Nepal" टुबोर्ग बियर पिउने युवा प्रधानमन्त्री बालेन नै राम्रो लाग्छ ।
***n

राजनीतिक स्वार्थका लागि सुरक्षाकर्मीलाई सधैँ सडकको 'ढाल' मात्र बनाइराख्ने हो भने, मुलुकमा विधिको शासन कहिले स्थापित हुने...
30/03/2026

राजनीतिक स्वार्थका लागि सुरक्षाकर्मीलाई सधैँ सडकको 'ढाल' मात्र बनाइराख्ने हो भने, मुलुकमा विधिको शासन कहिले स्थापित हुने? दक्ष जनशक्तिलाई अनुसन्धान र सुरक्षाको 'कोर' काममा लगाउने कि सधैँ भीड नियन्त्रणको 'मेशिन' मात्र बनाउने?
​अब त अति भयो! सुरक्षा निकायलाई उनीहरूको वास्तविक जिम्मेवारी पुरा गर्न दिने वातावरण कहिले बन्ला?
​ #आखिर_कहिले_सम्म #नेपाल_प्रहरी #सशस्त्र_प्रहरी #सुरक्षा_ब्यबस्थाराजनीतिक स्वार

एमालेका सबै पदाधिकारी प्रतिनिधिसभा निर्वाचनमा पराजित । ゚viralシfypシ゚  ゚viralシ    ゚viralシfypシ゚viralシalシ
10/03/2026

एमालेका सबै पदाधिकारी प्रतिनिधिसभा निर्वाचनमा पराजित ।
゚viralシfypシ゚ ゚viralシ ゚viralシfypシ゚viralシalシ

बालेन शाहले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिलाइ धन्यवाद प्रतिक्रिया दिएका छन । बालेन लेख्छन :- ​"शुभकामनाका लागि धन्यव...
10/03/2026

बालेन शाहले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिलाइ धन्यवाद प्रतिक्रिया दिएका छन ।
बालेन लेख्छन :- ​"शुभकामनाका लागि धन्यवाद प्रधानमन्त्री ज्यू। नेपाल र भारतको सम्बन्ध अब फाइल र औपचारिकतामा मात्र होइन, काम र परिणाममा देखिनुपर्छ। हामी सँगै मिलेर यो क्षेत्रको विकासमा नयाँ आयाम थप्नेछौँ भन्ने विश्वास छ। साथै, क्रिकेटमा विश्वविजेता बनेर दक्षिण एसियाकै शान बढाएकोमा भारतलाई धेरै बधाई!"
゚viralシfypシ゚ ゚viralシ

05/03/2026

सबै नेपाली दाजुभाइ तथा दिदिबहिनी हरुलाइ मतदान गर्न आग्रह गर्दछु ।
बारा-४ , नेपाली काङ्ग्रेस उमेदवार
श्याम बाबु गुप्ता ।
゚viralシfypシ゚ ゚viralシ ゚viralシfypシ゚viralシalシ

सिमरा -अपडेट । सिमरा मतदान स्थलको ताजा अवस्था । उत्साहजनक तरिकाले मतदाता मत दिन बिहानै देखि लाइनमा बसेका छन । ゚viralシfyp...
05/03/2026

सिमरा -अपडेट ।
सिमरा मतदान स्थलको ताजा अवस्था । उत्साहजनक तरिकाले मतदाता मत दिन बिहानै देखि लाइनमा बसेका छन ।
゚viralシfypシ゚ ゚viralシ ゚viralシfypシ゚viralシalシ

जितपुरसिमरा उपमहानगरपालिका नगर  प्रमुख राजन पौडेलले ने.रा.आ. बि . बजनी स्थित मतदान केन्द्रमा मतदान गरेका छन।  ゚viralシfyp...
05/03/2026

जितपुरसिमरा उपमहानगरपालिका नगर प्रमुख राजन पौडेलले ने.रा.आ. बि . बजनी स्थित मतदान केन्द्रमा मतदान गरेका छन।
゚viralシfypシ゚ ゚viralシ

बारा ४ मा एमालेका उमेदवार किसान श्रेष्ठले बाराको जीतपुरसिमरा वडा नं.४ औराहा बाट मतदान गरेका छन् ।तस्बिर-PalTv Nepal
05/03/2026

बारा ४ मा एमालेका उमेदवार किसान श्रेष्ठले बाराको जीतपुरसिमरा वडा नं.४ औराहा बाट मतदान गरेका छन् ।
तस्बिर-PalTv Nepal

03/03/2026

जनताको सेवा गर्दै आएको हु , अझ धेरै सेवा गर्ने मौका दिनुस ।
साथ दिनुभएको मा सबैलाई हार्दिक धन्यवाद । सबैलाई होलिको शुभकामना ।
श्याम बाबू गुप्ता -: बारा -४ नेपाली काङ्ग्रेस उमेदवार ।
゚viralシfypシ゚ ゚viralシ ゚viralシfypシ゚viralシalシ

01/03/2026

चुरे देखि सिमाना सम्म जनताले खोजेको असली नेता!"
बारा–४ को ढुकढुकी: माटो चिनेको, मन जितेको नेता – श्याम बाबू गुप्ता ।
゚viralシfypシ゚ ゚viralシ ゚viralシfypシ゚viralシalシ
,,, प्रायोजित भिडियो ,,,,,

काङ्ग्रेस सभापति Gagan Thapa बाट जारी सन्देश !आज मध्यपूर्वका मुलुकहरूमा विकसित परिस्थितिका कारण नेपालबाट उड्ने धेरै उडान...
01/03/2026

काङ्ग्रेस सभापति Gagan Thapa बाट जारी सन्देश !
आज मध्यपूर्वका मुलुकहरूमा विकसित परिस्थितिका कारण नेपालबाट उड्ने धेरै उडानहरू रद्द भएका छन्।
यसका कारण विमानस्थलमा अलपत्र पर्नु भएका दाजुभाइ तथा दिदीबहिनीहरूलाई खाना तथा बसोबासका लागि सहयोग गर्न लोकतान्त्रिक होटल व्यवसायी संघका साथीहरूले समन्वय गरिरहनु भएको छ।
अप्ठ्यारोमा पर्नु भएका साथीहरूले उल्लेखित नम्बरहरूमा सम्पर्क गरी आवश्यक सहयोग लिन सक्नुहुनेछ।
खिमानन्द बस्याल - ९८५१११७८३४
तुलसीराम भण्डारी - ९८५१०९०७८७
शैलेन्द्र विक्रम थापा - ९८५११९५२११
゚viralシfypシ゚ ゚viralシ ゚viralシfypシ゚viralシalシ

Address

Simara
Bara
44400

Telephone

+9779845090093

Website

Alerts

Be the first to know and let us send you an email when THREE Notice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to THREE Notice:

Share