27/12/2023
नेपाल विद्युत प्राधिकरणले ट्रङकलाइन बापतको रकम नतिरेको कारणले बिधुत काटेपछि मजदुरको रोजिरोटी गुमेको भन्दै जगदम्बा स्टिल लि. लगायतका दर्जनौं बन्द भएका करखानाका मजदुर संघसंगठनले रोजगारिको ग्यारेन्टीको माग गर्दै आज इलाका प्रसासन कार्यलय र नेपाल विद्युत प्राधिकरण सिमरा साखालाइ ज्ञापनपत्र बुझाएका छ्न ।