08/11/2025
नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य रहबर अन्सारीको विद्रोहले मधेश प्रदेश सरकार ढलेको छ। अन्सारीले मधेश प्रदेशसभाको रोस्टमबाट मधेश सरकारको औचित्य र नैतिक धरातल सकिएकाले आफ्नै मुखमा कालोमोसो दलेर सरकारलाई विश्वासको मत दिन नसकिने बताए !