Learn With Anmol

Learn With Anmol Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Learn With Anmol, Digital creator, Gulariya/3, Bardiya.

Hello Friends We will learn here G K ,Reasonings, Mathematics, Science ,etc Related with ,Nayab Subba, Kharidar, Section officer, Electricity, Forestry and many more..

Find the value of X
12/10/2024

Find the value of X

01/05/2024
12/10/2023

नेपालको विभिन्न घटना र त्यसपछि बनेका प्रधानमन्त्रीहरु
Follow शाखा अधिकृत तयारी सहयात्रा

१. २००७ सालको आन्दोलन पछि – मोहन शमशेर ज.ब.रा.
२. २०१५ सालको आम निर्वाचन पछि – बी.पी. कोइराला
३. पञ्चायती व्यवस्था लागू भएपछि- डा. तुलसी गिरि
४. जनमत संग्रह हुँदा र त्यसपछि समेत- सूर्यबहादुर थापा
५. २०४७ सालको आन्दोलन पछि- कृष्णप्रसाद भट्टराई
६. २०६३ सालको आन्दोलन पछि- गिरिजाप्रसाद कोईराला
७. गणतन्त्र घोषणा भएपछि सोही वर्षको साउन सम्म – गिरिजाप्रसाद कोईराला
८. सार्क स्थापना हुदा- लोकेन्द्रबहादुरचन्द
९. संयुक्त राष्ट्र संघ स्थापना हुँदा- जुद्ध शमशेर ज.ब.रा.
१०. प्रथम विश्व यु्द्ध हुँदा – चन्द्र शमशेर
११. दोस्रो विश्व युद्ध हुँदा – जुद्ध शमशेर
१२. नेपाल र चिन बिचको थापाथली सन्धि हुँदा – जंगबहादुर राणा
१३.भारत सँग BIPPA सम्झौता हुँदा – बाबुराम भट्टराई
१४.गणतन्त्र घोषणा गर्दा प्रधानमन्त्री — गिरीजा प्रसाद कोईराला
१५.नेपालमा संविधान सभाबाट संविधान घोषणा गर्दाका प्रधानमन्त्री — शुसिल कोईराला
१६.संविधानसभाबाट संविधान घोषणा पछिका प्रधानमन्त्री — केपि शर्मा ओली

🏵️ सबैभन्दा बढी बिमानस्थल  भएको जिल्ला कुन हो?
11/12/2022

🏵️ सबैभन्दा बढी बिमानस्थल भएको जिल्ला कुन हो?

Replace the question mark
10/12/2022

Replace the question mark

Let's know
10/12/2022

Let's know

10/12/2022

Address

Gulariya/3
Bardiya

Telephone

+9779812587382

Website

Alerts

Be the first to know and let us send you an email when Learn With Anmol posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Learn With Anmol:

Share