BTV Khabar

BTV Khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BTV Khabar, News & Media Website, Bardiya.
(1)

05/09/2026

माननीय सम्पाङ को गम्भीर चिन्ता ।।

05/09/2026

बेत्रावति मा 11 दिन सम्म जिवित बचेकी आमाको सकुशल उद्दार भित्र कसरी बसेकी रहिछन यो हेर्नू होस।।

05/09/2026

माननीय हर्क साम्पाङ ले बेत्रावती नुवाकोट रसुवा को बारेमा गम्भीर चिन्ता बेक्त गर्नु भएको छ।।

05/09/2026

नुवाकोट बेत्रावतिमा माननीय हर्क साम्पाङ ले अनु गमन गर्नु भएको भयकोछ।।

05/09/2026

माननीय हर्क साम्पाङ बेत्रावती मा अझै पनि जिवित मान्छे
हुन सक्न्ने बपाउनु भएको छ।।

05/09/2026

११ दिनपछि सकुशल भेटीएकी आमालाई उद्धार गरी बिदुर पठाइएको छ।

05/09/2026

सकुशल उद्धार एकजना चिनिया नागरिक 3aबाट।।

05/09/2026

नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सलाम छ १० दिनपछि आज ११ दिन मा एकजना महिला सकुशल उद्दार गर्न सफल भएकोछ।।

सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सलुट छ आज एक महिलाको सकुशल उद्धार गर्न सफल भएको छ। ११ दिनमा यो एउटा गम्भीर रहस्य वृद्धा...
05/09/2026

सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सलुट छ आज एक महिलाको सकुशल उद्धार गर्न सफल भएको छ। ११ दिनमा यो एउटा गम्भीर रहस्य वृद्धामा ११ दिनसम्म कसरी बाँचिन्

05/09/2026

आज एक महिलाको सकुशल यसरी उद्धार भएको हो।..l

Address

Bardiya

Website

Alerts

Be the first to know and let us send you an email when BTV Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BTV Khabar:

Shortcuts

Share