Bansgadhi Gallery

Bansgadhi Gallery Your Hub for Information, Education, Entertainment and News.

04/09/2024

भाद्र 21 शुक्रबार तीजको अवसरमा लुम्बिनी प्रदेशभर सार्बजनिक बिदा।

04/09/2024

बाँसगढीको हाउपुर जंगलमा एक महिलाको घाँटीको सिक्री लुटेर दुई जना व्यक्ति फरार भएका छन्। घटनापछि प्रहरीको टोलीले खोजी कार्य तीव्र बनाएको छ।

चार दिनअघि आफ्ना दुई नाबालिग छोरीहरूको मृत शरीर छोडेर बेपत्ता भएकी अस्मिता न्यौपाने बिर्तामोडमा फेला परेकी छन्। मोरङको स...
04/09/2024

चार दिनअघि आफ्ना दुई नाबालिग छोरीहरूको मृत शरीर छोडेर बेपत्ता भएकी अस्मिता न्यौपाने बिर्तामोडमा फेला परेकी छन्।

मोरङको सुन्दरहरैँचा नगरपालिका-७ स्थित केरा बगानभित्र २ नाबालिगका शवहरू मृत अवस्थामा फेला परेका थिए। चार दिनपछि, अस्वस्थ अवस्थामा बिर्तामोडमा फेला परेकी अस्मिता न्यौपानेले छोरीहरूलाई विष खुवाएको आशङ्का गरिएको छ। मोरङ प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको छ।

04/09/2024

डुडुवा गाउँपालिका-६ शिख्नपुरूवा बस्ने २४ वर्षीय लक्ष्मण सिंह शिखलाई मंगलबार साँझ प्रहरीले भरुवा बन्दुक बनाउने विभिन्न सामग्रीसहित पक्राउ गरेको छ।

Address

Bansgadhi-05
Bardiya
21803

Website

Alerts

Be the first to know and let us send you an email when Bansgadhi Gallery posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share