Madi Samachar

  • Home
  • Madi Samachar

Madi Samachar 'KarmaDeep is the multimedia web magazine published by Madisaptahik patrika Bharatpur, Chitwan, Nepal.

स्नातकोत्तर (मास्टर्स) तहसम्म शिक्षण हुने माडीकै एकमात्र उच्च शैक्षिक संस्था माडी क्याम्पसमा स्नातक (डिप्लोमा) तहमा नयाँ...
04/11/2025

स्नातकोत्तर (मास्टर्स) तहसम्म शिक्षण हुने माडीकै एकमात्र उच्च शैक्षिक संस्था माडी क्याम्पसमा स्नातक (डिप्लोमा) तहमा नयाँ भर्ना खुला ।

02/11/2025

रहर पूरा गर्न पनि रहर लाग्नुपर्छ ।

02/11/2025

छरछरे मेला

छरछरे मेला
02/11/2025

छरछरे मेला

01/11/2025

छरछरे मेला २०८२
माडी मा.बि. तथा माडी कला साहित्य तथा सांस्कृतिक समिति प्रस्तुति।

१५ कार्तिक, माडी । माडी नगरपालिका–१, बनकट्टास्थित रिउ खोलाको किनारमा पाण्डवनगर निवासी ६५ वर्षीया बुद्धिराम बोट शनिबार दि...
01/11/2025

१५ कार्तिक, माडी । माडी नगरपालिका–१, बनकट्टास्थित रिउ खोलाको किनारमा पाण्डवनगर निवासी ६५ वर्षीया बुद्धिराम बोट शनिबार दिउँसो मृत अवस्थामा फेला

01/11/2025

छरछरे मेला २०८२
टीका सानु प्रस्तुति

01/11/2025

एकादशी मेलाको तोरण तारण हुँदै ।

माडी, चितवन । माडीको सोमेश्वर माध्यमिक विद्यालयमा नाँच्ने क्रममा लडेर घाइते भएकी छात्रालाई अस्पताल पठाउनुको सट्टा अटो चढ...
31/10/2025

माडी, चितवन । माडीको सोमेश्वर माध्यमिक विद्यालयमा नाँच्ने क्रममा लडेर घाइते भएकी छात्रालाई अस्पताल पठाउनुको सट्टा अटो चढाएर घर पठाइदिएको घटना अनुसन्धानका लागि छानबिन समिति गठन भएको छ ।

घटनाको सत्यतथ्य जाँचका लागि माडी नगरपालिकाले एक छानबिन कार्यदल गठन गरेको हो । कार्यदलले आउँदो आइतबारभित्र प्रतिवेदन पेश गर्ने समयसीमा पाएको माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाल भुसालले बताउनुभयो ।

यसैबिच, सोमेश्वर माध्यमिक विद्यालयले घटनालाई अतिरञ्जित गरिएको भन्दै ध्यानाकर्षण पत्र सार्वजनिक गरेको छ । शुक्रबार विद्यालयका प्रधानाध्यापक इन्दिरा तिवारी र वि.व्य.स. अध्यक्ष सु. लेखबहादुर गुरुङसंगै माडी-१ का वडाध्यक्ष अमित लामा र माडी-२ का वडाध्यक्ष डण्डपाणी पौडेलले हस्ताक्षर गरी ध्यानाकर्षण पत्र सार्वजनिक गर्नुभएको हो ।

ध्यानाकर्षण पत्रमा अभिभावकले कुनै जानकारी नदिएको तर मिडिया आफै आएर फोटो खिची लगेको आरोप लगाइएको छ । घटनालाई सामान्यीकरण गर्ने प्रयास गरिएको देखिने सो ध्यानाकर्षण पत्रमा, स्वदेश एफ.एम., स्वदेश पोष्ट अनलाइन र कर्मादिप मिडियाले घटना सामान्य रहेको जानकारी हुँदाहुँदै विद्यालयको साख निचो पार्ने उद्देश्यले सुचना सार्वजनिक गरेको समेत आरोप रहेको छ ।

यथार्थमा, घाइतेका बुबा मिलन परियारले विद्यालयमा धेरैपटक फोन गरेपनि रेश्पोन्स नभएको र घाइते विद्यार्थी हिँड्न सक्ने अवस्थामा नरहेको भन्दै बघौंडा अस्पतालमै आक्रोशित हुँदै स्वदेश एफ.एम.का अध्यक्ष देवनारायण शाहलाई जानकारी गराउनुभएको थियो । त्यसपश्चात घाइते विद्यार्थीसंग समेत जानकारी लिएर 'यस्तो घटनामा विद्यालय प्रशासन र शिक्षकवर्ग जिम्मेवार हुनुपर्ने आग्रह' सहित सुचना सार्वजनिक भएको हो ।

घटना सम्बन्धी समाचारको लिंकः https://www.facebook.com/photo?fbid=2152911638578116

नेकपा (एकीकृत समाजवादी) माडीका नेता नारदमणि पौडेल सो पार्टीको केन्द्रीय सदस्य मनोनित ।
31/10/2025

नेकपा (एकीकृत समाजवादी) माडीका नेता नारदमणि पौडेल सो पार्टीको केन्द्रीय सदस्य मनोनित ।

31/10/2025

एकादशी मेला छरछरे भोली।

Address

Madi-3, Basantapur

44214

Alerts

Be the first to know and let us send you an email when Madi Samachar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madi Samachar:

  • Want your business to be the top-listed Media Company?

Share