Lost In Nature

Lost In Nature Lost in Nature — जब दृश्य बोल्छ तब मन शान्त हुन्छ। 🌿🏔️

10/12/2025

फुललाई मन पराए पछि, उसको कांडालाई पनि स्वीकार्ने हिम्मत हुनु पर्छ। #शुभरात्रि

08/12/2025

तिम्रो स्वभावमा कुनै मुना थिएन
भन कसको लागि म मदन बन्नु ?😉

बचनको पक्का तिमी थिएनौं....विश्वासको खोल मैले ओड्न मैले सकिन्....😉
05/12/2025

बचनको पक्का तिमी थिएनौं....
विश्वासको खोल मैले ओड्न मैले सकिन्....😉

कोहि नहुनेको भग्वान हुन्छन रे!!सबैको मनोकामना पूरा गर्देउ है भगवान !!🙏 धान्य पुर्णिमा दुप्चेश्वर मेला 🙏
04/12/2025

कोहि नहुनेको भग्वान हुन्छन रे!!
सबैको मनोकामना पूरा गर्देउ है भगवान !!🙏
धान्य पुर्णिमा दुप्चेश्वर मेला 🙏

उधौली पर्वको शुभकामना!🙏किरात समुदायको संस्कृति, परम्परा र पहिचानलाई सम्मान गर्दै।❤️  #उधौली
04/12/2025

उधौली पर्वको शुभकामना!🙏
किरात समुदायको संस्कृति, परम्परा र पहिचानलाई सम्मान गर्दै।❤️ #उधौली

दोस्रो पशुपति भनेर चिनिने दुप्चेश्वर महादेवको दर्शन गरौँ — सेयर गरी सबैसम्म पुर्‍याऔँ 🙏नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६...
03/12/2025

दोस्रो पशुपति भनेर चिनिने दुप्चेश्वर महादेवको दर्शन गरौँ — सेयर गरी सबैसम्म पुर्‍याऔँ 🙏

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ मा अवस्थित प्रसिद्ध धार्मिक स्थल दुप्चेश्वर महादेव मन्दिर, जसलाई दोस्रो पशुपति भनेर पनि चिनिन्छ, धान्य पूर्णिमाअघि बुधबार विशेष भीडले भरिएको छ।
यहाँ पूजाअर्चना र दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वास छ।

धान्य पूर्णिमाको अवसरमा दुप्चेश्वरमा हरेक वर्ष विशेष मेला लाग्ने गर्छ, जहाँ हजारौँ भक्तजनले दर्शन गरी आशीर्वाद ग्रहण गर्छन्।

गणेश भगवान को दर्शन गर्दै आज को दिनको सुरवात गरौ !गणेश भगवान को आशिर्वाद ले आज को दिन आवश्य नै राम्रो हुनेछ।🙏 जय गणेश भग...
03/12/2025

गणेश भगवान को दर्शन गर्दै आज को दिनको सुरवात गरौ !
गणेश भगवान को आशिर्वाद ले आज को दिन आवश्य नै राम्रो हुनेछ।
🙏 जय गणेश भगवान !

02/12/2025

मोहनी लगाउने मोहिनी झरना.....😊

सुपा देउराली माताको दर्शन गर्नुहोस्।
01/12/2025

सुपा देउराली माताको दर्शन गर्नुहोस्।

दिनको सुरुवात   बुढानिलकण्ठ भगवानको मन्दिरबाट:  सबैको रक्षा गर्नुस् भगवान….🕉️🌺🙏
29/11/2025

दिनको सुरुवात बुढानिलकण्ठ भगवानको मन्दिरबाट: सबैको रक्षा गर्नुस् भगवान….🕉️🌺🙏

Address

Battar

Telephone

+9779860919573

Website

Alerts

Be the first to know and let us send you an email when Lost In Nature posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share