Nepal Online Patrika

  • Home
  • Nepal Online Patrika

Nepal Online Patrika Nepal Online Patrika
Estd: 2019 AD
Owned by: Yushan Media Pvt. Ltd. Website: nepalonlinepatrika.com
Head Office: Kathmandu, Nepal

Nepal Online Patrika - Latest News of Nepal and from the world including current news of Nepal, politics, sports, and many more. For queries, news, article, or your suggestions follow us at the following address :

Contact Us using our page or email us at [email protected] or directly call us at +977-9860606735

Where we are located? Yushan Media Pvt Ltd
06, Boudha
Kathmand

u

Registration No. : 269359/078/078
Postal Code: 44600
Contact Number : +977-9860606735
Email: [email protected]

पोर्चुगलमा ३३ हजार भन्दा बढीको  File Reject, स्वदेश फर्कन आदेश
05/06/2025

पोर्चुगलमा ३३ हजार भन्दा बढीको File Reject, स्वदेश फर्कन आदेश

Portugal’s AIMA rejects nearly 34,000 residency applications. Migrants from India, Nepal, Pakistan, and more asked to leave. Legal rights and next steps explained.

फिल्मको लाइन लाग्ने रहेछ हिट भएपछि। ‘महापुरुष,’ ‘पुजार सार्की’ र ‘पूर्णबहादुरको सारङ्गी’जस्ता लगातार हिट फिल्ममा ह्याट्र...
05/06/2025

फिल्मको लाइन लाग्ने रहेछ हिट भएपछि।
‘महापुरुष,’ ‘पुजार सार्की’ र ‘पूर्णबहादुरको सारङ्गी’जस्ता लगातार हिट फिल्ममा ह्याट्रिक गरेकी उनलाई अहिले फिल्मको लाइन लागेको छ

Anjana Baraili rises to fame with back-to-back hit films. Learn how the actress selects her roles, her thoughts on the industry, and her latest project Mahabhoj.

पहिलो पटक नेपालको इतिहासमै  प्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
05/06/2025

पहिलो पटक नेपालको इतिहासमै प्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

In a historic legal move, Nepal has charged the Prime Minister with corruption over an alleged illegal land sale to Patanjali Ayurveda during his term in office.

कैयौँ प्रभावशाली नेताहरू अवसर पाएका बेला गृह मन्त्रालय किन ताक्छन्?
05/06/2025

कैयौँ प्रभावशाली नेताहरू अवसर पाएका बेला गृह मन्त्रालय किन ताक्छन्?

Home Minister Ramesh Lekhak faces resignation calls amid a visa scandal. With past leaders jailed, the Home Ministry’s power and risk are under scrutiny.

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवकमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना प्रहरी कर्मचारीमाथि कारबाही भएको छ। घटनासम्...
16/04/2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवकमाथि दुर्व्यवहार गरेको आरोपमा ३ जना प्रहरी कर्मचारीमाथि कारबाही भएको छ। घटनासम्बन्धी भिडियो भाइरल भएपछि ती प्रहरीहरूलाई सुरक्षाको जिम्मेवारीबाट हटाई अनुसन्धान थालिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

प्रचण्ड: “भारतीय प्रधानमन्त्री मोदीसँग मैले खरो रूपमा कुरा नगरेको भए हुलाकी राजमार्गको काम हुदैन थियो।”
16/04/2025

प्रचण्ड: “भारतीय प्रधानमन्त्री मोदीसँग मैले खरो रूपमा कुरा नगरेको भए हुलाकी राजमार्गको काम हुदैन थियो।”

राजसंस्थाका पक्षमा नाराबाजी गर्ने क्रममा पक्राउ परेका अमेरिकी नागरिकलाई सरकारले देश निकाला गर्ने निर्णय गरेको छ। गृह मन्...
14/04/2025

राजसंस्थाका पक्षमा नाराबाजी गर्ने क्रममा पक्राउ परेका अमेरिकी नागरिकलाई सरकारले देश निकाला गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउने गरी निष्कासन (डीपोर्ट) गर्ने निर्णय गरेको हो।

शिक्षक समूहले नयाँ वर्ष २०८२ को वैशाख १ गते आफ्ना राजनीतिक दलको सदस्यता जलाउने भएका छन्।
13/04/2025

शिक्षक समूहले नयाँ वर्ष २०८२ को वैशाख १ गते आफ्ना राजनीतिक दलको सदस्यता जलाउने भएका छन्।

नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका छन्।
13/04/2025

नयाँ वर्ष २०८२ को अवसरमा आइतबार भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका छन्।

“नयाँ वर्षमा नयाँ सरकार बन्छ” पुष्पकमल दाहाल प्रचण्ड
13/04/2025

“नयाँ वर्षमा नयाँ सरकार बन्छ” पुष्पकमल दाहाल प्रचण्ड

सर्वोच्चको जिज्ञासा: रवि लामिछानेलाई थुनामा पठाउने निर्णयको स्पष्ट कारण कहाँ छ?काठमाडौं — रवि लामिछानेलाई पुर्पक्षका लाग...
13/04/2025

सर्वोच्चको जिज्ञासा: रवि लामिछानेलाई थुनामा पठाउने निर्णयको स्पष्ट कारण कहाँ छ?

काठमाडौं — रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णयको विषयमा सर्वोच्च अदालतले गम्भीर चासो व्यक्त गर्दै स्पष्ट कारणसहितको विवरण माग गरेको छ। अदालतले सो निर्णय कुन आधारमा गरिएको हो, त्यसका प्रमाण र कानुनी प्रक्रिया के-के अपनाइयो भन्नेबारे विस्तृत कैफियत प्रतिवेदन पेश गर्न सम्बन्धित निकायलाई आदेश दिएको हो।

सर्वोच्च अदालतको भनाइ अनुसार, कुनै व्यक्तिलाई थुनामा राख्नुपर्ने निर्णय गर्दा त्यसका ठोस आधार देखिनुपर्ने हुन्छ। साथै, कानुनबमोजिम सही प्रक्रिया अपनाइनु आवश्यक छ। यस्तो संवेदनशील निर्णयका लागि प्रमाण, प्रक्रिया र पारदर्शिता अपरिहार्य भएको अदालतको संकेत छ।

सर्वोच्चको आदेशपछि अब सम्बन्धित न्यायिक निकायले रवि लामिछानेलाई थुनामा राख्ने आदेश किन दिइएको थियो भन्ने स्पष्ट विवरणसहितको प्रतिवेदन अदालतमा पेश गर्नुपर्नेछ। यसले न्यायिक निर्णयप्रति उठेको शंका चिर्ने र कानुनी प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्न सहयोग पुर्‍याउने विश्वास गरिँदैछ।

यो घटनाले पुनः एकपटक न्यायिक निर्णयहरूमा जिम्मेवारी र स्पष्टताको आवश्यकतालाई औंल्याएको छ। सार्वजनिक चासोको विषय बनेको यो मुद्दामा अब सर्वोच्च अदालतको आगामी कदमतर्फ सबैको ध्यान केन्द्रित भएको छ।

Address


Alerts

Be the first to know and let us send you an email when Nepal Online Patrika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepal Online Patrika:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share