12/12/2025
मास्टरले स्कुलमा मोबाइल मात्र हेरिरहन्छ भनेर आरोप
लगाउनेहरुलाई एक प्रश्न :-
१. पाठ्यक्रम मोबाइलमै छ
२. पाठ्यपुस्तक पनि मोबाइलमै छ
३. अडियो भिडियो सामग्री पनि मोबाइलमै छ
४. सिकाइ सामग्रीको फोटो, तस्बिर, चित्र पनि मोबाइलमै छ
५. डिक्सनरी, इन्साइक्लोपेडिया पनि मोबाइलमै छ
६. अफुले गरेका नोट टिपोट, बुदा टिपोट पनि मोबाइलमै छ
७. नजानेको कुरा खोजिगर्ने गुगल नेटवर्क पनि मोबाइलमै छ
८. देश बिदेशको घटना, समाचार थाह पाउने अनलाइन पत्रीका, टिभी पनि मोबाइलमै छ
९. शिक्षा कार्यालय, शिक्षा विभागले जारी गरेको सुचना, जानकारी र निर्देशन पनि मोबाइलमै छ
१०. अनि एक्काइसौं शताब्दीको सबभन्दा ठूलो उपलब्धि "सुचना प्रबिधी"को पहिलो आधार ईन्टरनेट/इमेल मोबाइलमै छ
अनि मोबाइल नहेरेर के हेर्नु?