Santosh Giri सन्तोष गिरी जिताऔं अभियान - रुपन्देही ३

  • Home
  • Nepal
  • Bhairahawa
  • Santosh Giri सन्तोष गिरी जिताऔं अभियान - रुपन्देही ३

Santosh Giri सन्तोष गिरी जिताऔं अभियान - रुपन्देही ३ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Santosh Giri सन्तोष गिरी जिताऔं अभियान - रुपन्देही ३, Digital creator, Rupandehi, Bhairahawa.

08/09/2025
आज भैरहवामा आयोजना गर्न लागिएको GEN Z को प्रोटेस्ट कार्यक्रम स्थगित गरिएको छ। म यस कार्यक्रमको शुभेच्छुक भएकाले मेरो कुर...
08/09/2025

आज भैरहवामा आयोजना गर्न लागिएको GEN Z को प्रोटेस्ट कार्यक्रम स्थगित गरिएको छ। म यस कार्यक्रमको शुभेच्छुक भएकाले मेरो कुरा प्रष्ट पार्न चाहन्छु — कार्यक्रमलाई भड्काउने, सार्वजनिक सम्पत्तिमाथि हानी–नोक्सानी गर्ने कार्यको म समर्थन गर्दिनँ।

आन्दोलन सरकारलाई दबाब दिन र सकारात्मक परिवर्तन ल्याउन हो। त्यसैले, प्रिय जेन– जीहरू, कृपया संयमित भएर आफ्नो आवाजलाई अझ प्रभावकारी ढंगले प्रस्तुत गरिदिनुहोला।

सन्तोष गिरी

08/09/2025

Youths gathering in Butwal.

Photo. Mithun Kunwar

08/09/2025
✊ बुटवलका युवाहरू सडकमा!Gen Z peaceful protest against corruption, nepotism & social media ban.
08/09/2025

✊ बुटवलका युवाहरू सडकमा!
Gen Z peaceful protest against corruption, nepotism & social media ban.

२३ भदौं बुटवल । सामाजिक सञ्जाल बन्दविरुद् बुटवलमा पनि युवाहरूले प्रदर्शन गरेका छन् । बिहानैदेखि उनीहरूले प्लेक.....

07/09/2025
02/09/2025

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार सन्तोष गिरीले काठमाडौंमा धरानका मेयर हर्क साम्पाङसँग भेटवार्ता गरेका छन् । सन्तोष गिरी भन्छन : साम्पाङको श्रमदान कार्यक्रम र सरकारी खर्च कटौती गर्ने प्रयासहरू साँच्चिकै प्रशंसनीय र प्रेरणादायी रहेका छन्।

02/09/2025

धरानका मेयर हर्क साम्पाङ र रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार सन्तोष गिरीसँगै चर्चित लोकगायक रविराज शाहको गीत – “भाग्ने होइन साथी हो, देश बनाउन सम्भव छ।”
मेयर साम्पाङसँगको भेटमा उहाँको श्रमदान अभियान र सरकारी खर्च कटौतीका पहलहरू वास्तवमै प्रेरणादायी छन्।

01/09/2025

रुपन्देही क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार सन्तोष गिरीले आगामी चुनावमा सहभागी हुने आफ्नो स्पष्ट धारणा व्यक्त गर्नुभएको छ।

30/08/2025

Santosh Giri regarding upcoming election on Rupandehi-3 says, "रुपन्देही मेरो गृह जिल्ला हो ! म त्यही माटोमा हुर्किए शिक्षादेखि संघर्ष मेरो त्यही माटोबाट सुरुवात भएको हो । यस अर्थमा रुपन्देहीको सम्भावना चुनौती अवसरलाई मैले निकै गहिरोसँग बुझेको छु । चुनाबको चर्चाचै चलेको छ यद्यपि मैले मनस्थिति बनाउने क्रममै छु । त्यहाको स्थानीय बुद्धिजीवी साथीहरूसँग परामर्श गरिरहेको छु । उहाहरुको बुझाइ पनि के छ भने राजनीतिमा नयाँ पुस्ताहरु आउनुपर्छ र त्यसलाईचै कम्तिमा यो देश चै बस्न लायक बनाउनु पर्छ भन्ने उहाहरुको पनि बुझाइ छ । Decision चै गरिसकेको छैन म छलफल परामर्शमा मै छु...राजनीतिलाई अवसरलाई भन्दा पनि जिम्मेवारी र उत्तरदायित्वको हिसाबले हेरिराखेको छु ।" ❤️

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार सन्तोष गिरीको चुनावी दृष्टिकोणबारे विशेष अन्तर्वार्ता AP1 टेलिभिजनको Talk Time कार्यक...
26/08/2025

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार सन्तोष गिरीको चुनावी दृष्टिकोणबारे विशेष अन्तर्वार्ता AP1 टेलिभिजनको Talk Time कार्यक्रममा प्रसारण |

PRESENTER : NIRAJ RAJ JOSHIGUEST : सन्तोष गिरी, स्वतन्त्र उम्मेदवार रुपन्देही -३ (उपनिर्वाचन)Never miss any episodes of AP TALKTIME! 👇📺 Watch here: https:/...

Address

Rupandehi
Bhairahawa

Website

Alerts

Be the first to know and let us send you an email when Santosh Giri सन्तोष गिरी जिताऔं अभियान - रुपन्देही ३ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share