Routine of omsatiya banda

Routine of omsatiya banda Routine of omsatiya banda

✊ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल पूर्ण क्षमतामा सञ्चालन गर!
17/07/2026

✊ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल पूर्ण क्षमतामा सञ्चालन गर!

रास्वपाले धादिङ–१ मा सामाजिक अभियन्ता आशिका तामाङलाई टिएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आशिका...
19/01/2026

रास्वपाले धादिङ–१ मा सामाजिक अभियन्ता आशिका तामाङलाई टिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई उम्मेदवार बनाएको छ। यसअघि उनले काठमाडौं क्षेत्र नम्बर ९ वा २ बाट स्वतन्त्र रूपमा चुनाव लड्ने संकेत गरेकी थिइन्।

माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।
15/01/2026

माघे संक्रान्ति तथा माघी पर्वको अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना।

रुपन्देहीमा देउसी–भैलो राति ९ बजेपछि निषेध, मादक पदार्थ सेवन र अमर्यादित पोशाकमा प्रतिबन्ध।शान्ति सुरक्षा र सामाजिक मर्य...
14/10/2025

रुपन्देहीमा देउसी–भैलो राति ९ बजेपछि निषेध, मादक पदार्थ सेवन र अमर्यादित पोशाकमा प्रतिबन्ध।
शान्ति सुरक्षा र सामाजिक मर्यादालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति रुपन्देहीले आउँदो दीपावलीका अवसरमा हुने परम्परागत देउसी–भैलो कार्यक्रम राति ९ बजे सम्म मात्र सञ्चालन गर्न अनुमति दिएको छ।

युनिक साउण्ड भैरहवा प्रस्तुत गर्दछ!      🎶 Dipawali Fest 2082 🎶🎆 युनिक साउण्डको विशेष आयोजनामा कार्तिक ३ गते (सोमबार) भै...
08/10/2025

युनिक साउण्ड भैरहवा प्रस्तुत गर्दछ!
🎶 Dipawali Fest 2082 🎶

🎆 युनिक साउण्डको विशेष आयोजनामा कार्तिक ३ गते (सोमबार) भैरहवामा धमाकेदार “Dipawali Fest 2082”

मतदाता नामावली दर्ता: देशभरका जुनसुकै निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने ।
08/10/2025

मतदाता नामावली दर्ता: देशभरका जुनसुकै निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने ।

भैरहवाबाट बैंकक सिधा उडान पुनः शुरु !२६ अक्टोबरदेखि हप्तामा २ पटक बुधबार र आइतबार 🇳🇵🇹🇭✈️एयर एशियाले लुम्बिनी (गौतमबुद्ध ...
06/10/2025

भैरहवाबाट बैंकक सिधा उडान पुनः शुरु !
२६ अक्टोबरदेखि हप्तामा २ पटक
बुधबार र आइतबार 🇳🇵🇹🇭✈️

एयर एशियाले लुम्बिनी (गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल) र थाइल्यान्डको बैंकक बीचको सिधा उडान सेवा पुनः सुरु गर्ने घोषणा गरेको छ। आगामी २०२५ अक्टोबर २६ (९ कार्तिक २०८२) बाट नियमित उडान सञ्चालन हुने भएको हो।
゚viralシfypシ゚viralシalシ

04/10/2025

Address

Bhairahawa

Website

Alerts

Be the first to know and let us send you an email when Routine of omsatiya banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share