Pariwartan Ko Aawaj

Pariwartan Ko Aawaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pariwartan Ko Aawaj, Media/News Company, Kathmandu, Bhaktapur.

सत्य, निष्पक्ष र विश्वसनीय समाचारको प्रतिबद्धता।
हामी समाजको आवाज, जनताको सवाल र परिवर्तनको अभियान लिएर तपाईं सामु उपस्थित छौं।
📢 Breaking News |
📰 National & Local Updates
🤳🏻Social Awareness

संसद्‌भित्र विपक्षीको चर्को विरोध
13/05/2026

संसद्‌भित्र विपक्षीको चर्को विरोध

13/05/2026

* विपक्षी सांसदको संसद्‌बाटै प्रधानमन्त्रीको राजीनामा माग

03/05/2026

धोबीखोलामा सुकुम्बासीको ७ तले घरमा डोजर, हेर्नुहोस् पूरा घटना

02/05/2026

बालेन को राजिनामा पत्र बुझाउन सिहदरबार पुगे हर्क साम्पाङ!!
आफू नै प्रधानमन्त्री बन्ने दाउ मा जेन्जी आन्दोलन मा पनि रोए अहिले पनि रोइलो कमि छैन!!

ज्याकारण्डा फूलले सुन्दर बन्यो, काठमाडौं उपत्यका, (तस्बिरहरु)
30/04/2026

ज्याकारण्डा फूलले सुन्दर बन्यो, काठमाडौं उपत्यका, (तस्बिरहरु)

सावधान रहनुहोला : आज दिउँसो ४ बजेपछि देखि भोलि बिहान ६:४५ बजेसम्म नेपालका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना...
29/04/2026

सावधान रहनुहोला : आज दिउँसो ४ बजेपछि देखि भोलि बिहान ६:४५ बजेसम्म नेपालका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ।

प्रभावित क्षेत्रहरू:
🔹सुदूरपश्चिम: कन्चनपुर, डडेलधुरा, डोटी

🔹लुम्बिनी: बर्दिया, बाँके, दाङ, अर्घाखाँची, परासी

🔹गण्डकी/बागमती: नवलपूर, चितवन

🔹मधेश: बारा, पर्सा, धनुषा

🔹कोशी: झापा, मोरङ

शक्दो सेयर गर्नुहोला

27/04/2026

माइतीघर मण्डलामा एमाले नेता महेश बस्नेतकी पत्नी अम्बिका र शोभा पाठकबीच घमासान परेको छ ।

15/04/2026

सबैभन्दा बढि चिट काटिने चोकमा आज सभामुख डिपी अर्यालको गाडीलाई चिट

सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ । थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको हो ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरी स्रोतका अनुसार, अर्यालसवार गाडीसहित उनको सुरक्षामा खटिएका तीन अगुवा–पछुवा गाडीसमेत कारबाहीमा परेका हुन् ।

07/04/2026

रोशी खोलामा बाढी जोखिमबारे चासो, गृहमन्त्री गुरुङ पुगे काभ्रे

06/04/2026

गृहमन्त्री सुदन गुरुङको चासो 😯

Address

Kathmandu
Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Pariwartan Ko Aawaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share