Online Bhaktapur News

  • Home
  • Online Bhaktapur News

Online Bhaktapur News This page is for all of us. Only the true and true words will be posted on this page. On this page y

19/01/2024

Page follow and like gardinu hola

ब हिनीको बलात्कार घटना बाहिर ल्याउँदा दाजुको हत्या, बाबु पक्रा
18/01/2024

ब हिनीको बलात्कार घटना बाहिर ल्याउँदा दाजुको हत्या, बाबु पक्रा

बहिनीको बलात्कार भएको घटना बाहिर ल्याउँदा दाजुको हत्या भएपछि प्रहरीले बाबुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको .....

एमालेको घोषणा : गठबन्धन भत्काउने, चुनावका लागि ‘मिसन–८४’ नकुर्ने !
18/01/2024

एमालेको घोषणा : गठबन्धन भत्काउने, चुनावका लागि ‘मिसन–८४’ नकुर्ने !

काठमाडौँ । नेकपा एमालेले वर्तमान सत्ता गठबन्धन भत्काउन र चुनावका लागि ‘मिसन–८४’ नकुर्ने घोषणा गरेको छ । एमाले अध...

26/10/2022

१. अनुहार राम्रो राख्न अनुहारको प्रकृति अनुहारको डे, नाइट क्रिम प्रयोग गर्नुपर्दछ । गर्मीमा सन ब्लक क्रिमको प्रयोग गर्न बिर्सनु हँदैन।

२.अनुहारको रोम छिद्रमा फोहर जम्मा हुने हुनाले बेलाबेलामा क्लिन्जिङ गरिहनुपर्छ।

३. घरमै पनि अनुहारलाई सफा राख्ने उपाय अपनाउन सकिन्छ । जस्तोः दहिले न्जङको काम गर्छ । काँक्रो, मेवाको लेप बनाएर पनि प्याकको रुपमा अनुहारमा प्रयोग गर्दा लाभदायी हुन्छ।

४. अनुहारमा चाउरीपना भए केरा, बन्दागोभी मिक्स गरी यसको प्याक बनाएर अनुहारमा लगाउँदा चाउरीपना कन्ट्रोल हुन्छ।

५.अनुहारमा ससाना दाग भए बेसार, कागतिको रस ,दुधको तर राखि प्याक बनाएर अनुहारमा लगाउन सकिन्छ ।

६. जौँको पिठोलाई स्क्रबको रुपमा पनि प्रयोग गर्न सकिन्छ।

७. आँखाको वरपरको कालो दाग हटाउन आलु, काक्रोको चप बनाई राख्दा पनि शितला प्रदान गर्नुको साथै दाग पनि बिस्तारै हुँदै जान्छ।एजेन्सी ।

31/08/2022

Address


Alerts

Be the first to know and let us send you an email when Online Bhaktapur News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Bhaktapur News:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share