The unseen nepal

The unseen nepal "राजनीति र दैनिक विषयहरूमा इमानदार विचारहरू साझा गर्दै 🇳🇵

11/21/2025

Ko hun khas ra ko hun kirat??

11/21/2025

Rajendra khadgi prediction🫡.

11/12/2025

Direct elected pm bata huney faida ani befaida hernuhoss

Nepal is in group D🥰
11/11/2025

Nepal is in group D🥰

विदेश जानको लागी Medical गर्दा १९ बर्षिय विरेन्द्र बुढालाई ब्लड क्यान्सरको early stage भएको पत्ता लाग्यो : अछाम जिल्ला त...
11/07/2025

विदेश जानको लागी Medical गर्दा १९ बर्षिय विरेन्द्र बुढालाई ब्लड क्यान्सरको early stage भएको पत्ता लाग्यो : अछाम जिल्ला तुर्माखात गाउँपालिका घर भई हाल नयाँ बानेश्वर २५ बर्षिय मनिषा बुढा दिदि ले काम गरेर कोठा भाडामा र पढाई गर्दै बसिरहेका अछामका विरेन्द्र बुढा भाई केहि दिन देखी पाटन अस्पतालमा भर्ना भएका छन ! उनको आर्थिक अभावले किमु चढाउने पैसा समेत दिन प्रति दिन कम हुदै गएको छ । '' अस्पतालको शैयामा बसेका यि भाईको दिदि बिहानै देखी कहिले पैसा खोज्दै त कहिल्यै blood ,white blood खोज्दै हिड्छन '' डाक्टर चेक अफ गर्न आउदा '' तिमि ६ महिना भित्र आराम हुन्छौं ५०% हाम्रो हातमा ५०% तिम्रो हातमा छ '' भनेर मनोबल बढाउनुहुन्छ रे तर अहिले उनको आर्थिक अभावले केहि आधार नहुदा सहयोगको अपिल गर्नुभएको छ ।

कृपया यदि १९ बर्षिय भाई जो ब्लड क्यान्सरको सुरुवाति संक्रमण रो”गमा छन तपाई हाम्रो सानु सहयोग ले जिवन बाच्न सफल हुन्छ भने सहयोगको अपिल गरेका छौं ! 🙏
सम्पर्क नम्बर : +9779761859751

11/07/2025

K ho taa TBO ??

11/06/2025

Esto bhanxan mahesh basnet 🤨

11/08/2024

Send a message to learn more

Address

Toronto, ON

Telephone

+9779843803878

Website

Alerts

Be the first to know and let us send you an email when The unseen nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The unseen nepal:

Share