Purna Lama

Purna Lama Die with memories not your dreams ....

30/03/2025

सर्बदलिय बैठकमा रास्वपा र रा. प्र. पा. लाई बोलाउन नहुने कस्तो बैठक गर्दैछन् हाम्रा देशका प्रधानमन्त्रीले बुझ्न गाह्रो ।

20/12/2024

Good morning 🌄
Have a great day ❤️❤️❤️🫶

I have reached 300 followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉
18/12/2024

I have reached 300 followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉

13/10/2024

अहिले नेपालमा अब सरकारले नगरेको काम आशिका तामाङको दिदीले गरिरहनु भएको छ एयरपोर्टमा नलिनु पर्ने पार्किङ शुल्क
१०० रूपैयाँ दरले लिने गरेको रहेछ अब यो कुरा सरकारले त यो कुरा कुनै पनि हालतमा सुन्दैन किनकि सरकार नै भ्रष्ट चारीले भरिएका छन् । राम्रो काम गर्नेलाई देखि सहँदैन अनि काँहाबाट हुन्छ देशको विकास २०८४ मा यस्ता नेताहरुलाई हटाउनु पर्छ No vote नारा नै चलाउनु पर्छ किन भने यस्ताहरुले गरेर नै देश नै खराब भईसकेको छ

10/10/2024

हिन्दुहरुको महान चाड बडा दशैं तथा शुभ दिपालीको हार्दिक मंगमय शुभकामना व्यक्त गर्न चाहान्छु 🙏🙏🙏

24/09/2024

अहिले दुःख छ भनेर नआत्तिनुस् दुःख पछि नै हो सुख आउने
Good night 😊😊
Peace ✌️

24/09/2024

Breaking: सामाजिक अभियन्ता तथा समाज सेवी आशिका तामांग विरुद्ध प्रहरी वृत जगाती भक्तपुरमा उजुरी
नेपालमा राम्रो काम गर्ने मान्छेलाई कसैले गरी खान दिँदैन यस्तै भएर हो नेपाल झन् झन् खत्तम हुँदै गएको 😡😡😡😡😡

गर्न चाह्यो भने के हुँदैन आशिका तामाङ दिदीले Airport  पछि सूर्यविनायक नगरपालिकामा रहेको पुलमा प्रति व्यक्ति २० रूपैयाँ ल...
24/09/2024

गर्न चाह्यो भने के हुँदैन आशिका तामाङ दिदीले Airport पछि सूर्यविनायक नगरपालिकामा रहेको पुलमा प्रति व्यक्ति २० रूपैयाँ लिएको थियो तर अहिले नलिने कुरा आको छ भनेपछि नेपालमा लुटेर खानेहरुको कमी छैन रहेछ भन्ने बुझियो दुःख गरेर खाउ न
देशमा राम्रो काम गर्दै जानु आशिका तामाङ दिदी राम्रो काम गर्नेलाई साथ र सपोर्ट जहाँबाट पनि आउँछ 🙏🙏🙏
Great job Ashika Tamang Didi 🙏🙏 राम्रो काम गर्दै जानु होला 🙏🙏

23/09/2024

३५ पर्ने पानीलाई १०० लिने जिम्बु थाकालीलाई जरीवाना तिरायो रे त 😂😂

23/09/2024

बितेका कुरा बितिसके भविष्य कसैलाई नै थाहा छैन, त्यसैले वर्तमानमा जे छ त्यसमै रमाउन सिक्नुपर्छ
Peace 🙏🙏 good night 😊😊

Happy birthday nana ❤️❤️😘😘😘🎉🎉🎉
24/08/2023

Happy birthday nana ❤️❤️😘😘😘🎉🎉🎉

29/05/2023

♥️♥️♥️♥️♥️

Address

Bhaktapur

Telephone

+9779803140036

Website

Alerts

Be the first to know and let us send you an email when Purna Lama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Purna Lama:

Share