25/09/2025
🌸 विजया दशमी २०८२ को हार्दिक मंगलकामना 🌸
Youth Echo Nepal तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा यस महान् पर्व विजयादशमीको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
यो पर्वले ल्याउने खुशी, शान्ति र समृद्धिले हरेक घर–परिवारमा सुख–शान्ति छाओस् भन्ने कामना गर्दछौं।
साँस्कृतिक ऐक्यता, मेलमिलाप र एकताको प्रतीक यस पर्वले हामी सबै युवालाई समाज परिवर्तन र सकारात्मक योगदानको प्रेरणा प्रदान गरोस्।
✨ दशैंको शुभकामना! ✨
— Youth Echo Nepal 🇳🇵