hello friends welcome to my page
झुटो प्रशंसा भन्दा साँचो आलोचना सयौं गुणा हितकर हुन्छ....
(2)
08/06/2026
आज सोमबार भगवान पशुपतिनाथको आशिर्वाद ले तपाईंको दिन शुभ रहोस् !🙏❤️
07/06/2026
आज आइतबार ! पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !! 🕉️🙏
06/06/2026
आज शनिबार ! भगवान काल भैरवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !! ❤️🙏
05/06/2026
आज शुक्रबार ! भगवान हनुमानको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!❤️🙏🏼
Pic. Samir Acharya
03/06/2026
Interesting: सरुवा भएको २ महिना पछि गाउँपालिकामा हाजिर हुन पुगेका प्रमुख प्रशासकिय अधिकृतलाई कालिकोटको महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले घडी र भित्तेपात्रो उपहार दिएका छन् । 😮
03/06/2026
आज बुधबार ! भगवान गडिमाईको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !! 🕉️🙏
01/06/2026
आज सोमबार ! भगवान शिवको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!❤️🙏
Pic. Eastern Vlogger
31/05/2026
आज आइतबार ! विद्या कि देवि सरस्वतीमाताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!🙏❤️
30/05/2026
सरकारले मासिक ५० युनिटभन्दा बढी विद्युत खपतमा सहुलियत दरको मूल्य अभिवृद्धि Tax लागु गर्ने व्यवस्था गर्ने भएको छ।😮
Be the first to know and let us send you an email when Nepal & Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.