Sayapatri Khabar.com

  • Home
  • Sayapatri Khabar.com

Sayapatri Khabar.com सयपत्री खबर को मुल प्रवाह । सत्य तथ्य र निष्पक्षता ..

पुर्व विशिष्ट पदाधिकारी लाई प्रस्तावित सेवा सुविधा ।श्रोत : नयाँ पत्रीका ।
10/06/2025

पुर्व विशिष्ट पदाधिकारी लाई प्रस्तावित सेवा सुविधा ।
श्रोत : नयाँ पत्रीका ।

भारत पाकिस्तान युद्ध update ..भारत द्वारा पाकिस्तानमाथि जवाफि हमला सुरु गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।
08/05/2025

भारत पाकिस्तान युद्ध update ..
भारत द्वारा पाकिस्तानमाथि जवाफि हमला सुरु गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन ।

breaking...पाकिस्तान द्वारा भारत माथि निरन्तर आक्रमण गरिरहेको छ । सिमाना क्षेत्रमा तनाव उत्पन्न भएको छ भने भारत सरकारले ...
08/05/2025

breaking...
पाकिस्तान द्वारा भारत माथि निरन्तर आक्रमण गरिरहेको छ । सिमाना क्षेत्रमा तनाव उत्पन्न भएको छ भने भारत सरकारले नागरिकलाइ घरको बत्ती निभाएर बस्न भनेको छ । स्रोत: भारतिय सञ्चार माध्यम ।

Breaking.....पाकिस्तानले भारतमा लगातार ड्रोन प्रहार गरिरहेको र भारतीय प्रतिरक्षा प्रणालीले उत्त ड्रोनहरु निस्तेज पारिरहे...
08/05/2025

Breaking.....
पाकिस्तानले भारतमा लगातार ड्रोन प्रहार गरिरहेको र भारतीय प्रतिरक्षा प्रणालीले उत्त ड्रोनहरु निस्तेज पारिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन । उत्त आक्रमणको कारण स्टडिएमको लाइट बन्द हुदा पन्जाब र डिल्लि बिचको आइ.पि.एल खेल अहिले रोकिएको छ ।

प्रधानमन्त्री केपि शर्मा ओलीले 'श्रम संसार' पोर्टलको शुभराम्भ गरेका छन । पोर्टलको शुभराम्भ गर्दे अब श्रम बजारमा श्रमको ख...
01/05/2025

प्रधानमन्त्री केपि शर्मा ओलीले 'श्रम संसार' पोर्टलको शुभराम्भ गरेका छन । पोर्टलको शुभराम्भ गर्दे अब श्रम बजारमा श्रमको खोजि गर्न पोर्टल प्रभावकारी हुने जानकारि दिए । उत्त पोर्टल चाडै नागरिक एपमा आउने उनको भनाइ थियो । नागरिक एप पनि ओलि प्रधानमन्त्री हुदा शुभराम्भ गरेका थिए । नागरिक एपले कयौ सरकारि कामकाजलाइ सहजिकरण गराएको छ ।

काठमाडौ महानगरले जेष्ठ ७ गतेबाट टुडिखेलमा सिपमेला आयोजना गर्ने भएको छ । सिप मेलाबाट करिव २०८२ जानाले सिप सिक्ने अबसर प्र...
01/05/2025

काठमाडौ महानगरले जेष्ठ ७ गतेबाट टुडिखेलमा सिपमेला आयोजना गर्ने भएको छ । सिप मेलाबाट करिव २०८२ जानाले सिप सिक्ने अबसर प्राप्त गर्नेछन ।

काठमाडौ महानगर प्रमुख बालेन शाह र नेपालका लागि जापानी राजदुत बिच भेट बार्ता भएको छ । तर के बिषयमा छलफल भएको भन्ने कुरा ब...
01/05/2025

काठमाडौ महानगर प्रमुख बालेन शाह र नेपालका लागि जापानी राजदुत बिच भेट बार्ता भएको छ । तर के बिषयमा छलफल भएको भन्ने कुरा बाहिर भने आइ सकेको छैन ।

शिक्षक र सरकार बिच सहमति । आन्दोलनका सबै कार्यक्रम स्थगित ।
30/04/2025

शिक्षक र सरकार बिच सहमति । आन्दोलनका सबै कार्यक्रम स्थगित ।

नारायणघाट–बुटवल सडक मर्मत कार्यका लागि बैशाख ३१ सम्म राति ११ देखि बिहान ५ बजेसम्म बन्द हुने भएको छ ।
29/04/2025

नारायणघाट–बुटवल सडक मर्मत कार्यका लागि बैशाख ३१ सम्म राति ११ देखि बिहान ५ बजेसम्म बन्द हुने भएको छ ।

घरपालुवा जनावरको सुरक्षाका लागि माइक्रोचिप अनिवार्य लगाऔँ : बालेन शाहकाठमाडौ महानगरपालिका प्रमुख बालेन शाहले आफ्नु फेसबु...
28/04/2025

घरपालुवा जनावरको सुरक्षाका लागि माइक्रोचिप अनिवार्य लगाऔँ : बालेन शाह
काठमाडौ महानगरपालिका प्रमुख बालेन शाहले आफ्नु फेसबुक मार्फत लामो स्टाटस लेख्दै यस्तो जनकारि दिएका हुन ।

चिकित्सक आन्दोलनका कारण अस्पतालहरुमा आकस्मिक सेवा बाहेका अन्य सेवा बन्द भएका छन ।
28/04/2025

चिकित्सक आन्दोलनका कारण अस्पतालहरुमा आकस्मिक सेवा बाहेका अन्य सेवा बन्द भएका छन ।

शिक्षकले राजनितीको झोला बोक्दा आजको यो हविगत : पुर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ
27/04/2025

शिक्षकले राजनितीको झोला बोक्दा आजको यो हविगत : पुर्व शिक्षा मन्त्री सुमना श्रेष्ठ

Address


Alerts

Be the first to know and let us send you an email when Sayapatri Khabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share

Sayapatrikhabar.com

sayapatri khabar is Nepal's no one breaking news website with full features of personalisation. We deliver the latest updates on national and international issues including politics, sports, business and entertainment with photo, audio and video.