Subash online nepal

Subash online nepal सत्य तथ्य कुराको लागि

केपि ओलि 64 वटा सडकको सिलान्यास गरेको छ
01/06/2025

केपि ओलि 64 वटा सडकको सिलान्यास गरेको छ

अहिले बजारमा यस्तो नोट निकाल्ने घोषण गरेका छन ।प्रधानमन्त्री केपि ओलि र दीपक खद्काले यो निकाल्ने वालामा छ ।
21/05/2025

अहिले बजारमा यस्तो नोट निकाल्ने घोषण गरेका छन ।प्रधानमन्त्री केपि ओलि र दीपक खद्काले यो निकाल्ने वालामा छ ।

डाक्टर ॐ मुर्ति अनिललाई प्रधानमत्री के पि ओलिले 5 लाख दिएर सम्मान गर्नु भएको छ ।
21/03/2025

डाक्टर ॐ मुर्ति अनिललाई प्रधानमत्री के पि ओलिले 5 लाख दिएर सम्मान गर्नु भएको छ ।

21/03/2025

प्रकृतिको एक रमणीय स्थल हाम्रो शैलुङ
सबै जना भ्रमण गर्नुहोला

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुने अबस्था आइहाले बक्यौता नतिर्नेको लाइन काटेर अन्...
21/03/2025

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुने अबस्था आइहाले बक्यौता नतिर्नेको लाइन काटेर अन्यत्र बितरन गर्ने घोषणा गर्नुभएका छन ।

उर्जामन्त्री भन्छन =सबैलाइ लोडसेडिङ हुन्छ !!कुलमान घिशिङ भन्नुहुन्छ =उर्जामन्त्रीको कुरा नपत्याउनु ,घरायसी ग्राहकलाई कुन...
20/03/2025

उर्जामन्त्री भन्छन =सबैलाइ लोडसेडिङ हुन्छ !!
कुलमान घिशिङ भन्नुहुन्छ =उर्जामन्त्रीको कुरा नपत्याउनु ,घरायसी ग्राहकलाई कुनै हालतमा लोडसेडिङ हुन दिन्न .,हामी ढुक्क छोउ कुलमान सरको कुरामा ,उहाँ हुनजेल सम्मा हामि जस्ता घरयसी ग्राहकले load sedding भोग्नुपर्दैना ।
Kulman Ghising
सुवाश लामा मोक्तान
सुनकोशी गाउँपालिका-सिन्धुपाल्चाेक Sunkoshi Rural Municipality
HyLife

koldong devi मा बि को बिद्यार्थी भाइ बहिनी हरुलाइ see परिक्षाको धेरै धेरै सुभकामाना 🤘🤘🌹🌹सुवासुवाश लामा मोक्तानासुवाश लाम...
20/03/2025

koldong devi मा बि को बिद्यार्थी भाइ बहिनी हरुलाइ see परिक्षाको धेरै धेरै सुभकामाना 🤘🤘🌹🌹सुवासुवाश लामा मोक्तानासुवाश लामा मोक्तान्सुवाश लामा मोक्तानसुनकोशी गाउँपालिका-सिन्धुपाल्चाेक Sunkoshi Rural Municipalityँसुनकोशी गाउँपालिका-सिन्धुपाल्चाेक Sunkoshi Rural Municipalitykसुनकोशी गाउँपालिका-सिन्धुपाल्चाेक Sunkoshi Rural Municipalityaसुनकोशी गाउँपालिका-सिन्धुपाल्चाेक Sunkoshi Rural Municipalityiसुनकोशी गाउँपालिका-सिन्धुपाल्चाेक Sunkoshi Rural Municipality

26/02/2025

म्यान्मार दारा नेपाल लाई 2 गोल

26/02/2025

Aaja nepal vs myanmar ko game hudai xa ahile samma 0-0 vairako xa
Good lock team nepal ..pathivara matale rakshya garun

23/02/2025

केबुलकार बनाउने नै हो भने सरकारले आफ्नै लगानिमा बनाउनु पर्छ निजि कम्पनिलाइ दिनु हुदैना ।कमिसनको नाममा गरिब जनता मारेर एउटा व्यापारी पोस्न पाइदाइना ।
जय पाथिभारा माता
जय पाथिभारा माता
जय पाथिभरा माता

नेपाली चलचित्र लाज सरणमको सेन्सर पास भएको छ भने अब फिल्म फाल्गुन 14 गते शिबरात्रिको दिन बाट रिलिज हुन्छ ।र सेन्सर बोर्डल...
23/02/2025

नेपाली चलचित्र लाज सरणमको सेन्सर पास भएको छ भने अब फिल्म फाल्गुन 14 गते शिबरात्रिको दिन बाट रिलिज हुन्छ ।र सेन्सर बोर्डले लाज सरनमलाई प्रमान्पत्र बितरन गर्स्को छ ।

Address

Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Subash online nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share