Namaste Online TV

Namaste Online TV Namaste Online TV powered by Ileana Media

हामी तपाईहरूलाई नेपाली फिल्मी, संगिग,कलाकार,गायकगरगायिका,सबै बिययकाे ताजा तिताेसत्य खबर जानकारी गराउँछाै। हामीहरूकाे खबर तपाईहरूले युटुब मा गएर पनि हेर्न सक्नु हुन्छ । हामीहरू कुनै पनि फिल्मी कार्यक्रम, नयाँ गितकाे बिमाेजज,नयाँ प्रतिभा ईन्टरभिउ,कुनै पनि सास्कृति कार्यक्रम र राम्रो कार्यक्रममा हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ । ९८४१५७१६५६ , ९८६०१४००३२

19/09/2026

दोस्रो दिनमा 'कार्की साइला'को जादू ! फिल्मका कलाकार मुन्द्रे र मुन्नी खुशीले गद गद हुदै बोल्दै मिडियामा ।

दुइ फिल्म |
18/09/2026

दुइ फिल्म |

‘नपत्याउने खोलाले बगायो’: असोज २ बाट प्रदर्शनमा आएको ‘कार्की साइला’ अग्र स्थानमा, दर्शकको उच्च साथकाठमाडौँ। ‘नपत्याउने ख...
18/09/2026

‘नपत्याउने खोलाले बगायो’: असोज २ बाट प्रदर्शनमा आएको ‘कार्की साइला’ अग्र स्थानमा, दर्शकको उच्च साथ

काठमाडौँ। ‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने नेपाली उखान असोज २ गते (सेप्टेम्बर १८) देखि प्रदर्शनमा आएको चलचित्र ‘कार्की साइला’को हकमा छिप्पिएको छ। बिना कुनै ठूलो हल्लाखल्ला पर्दामा ओर्लिएको यो मौलिक चलचित्रले अन्य प्रतिस्पर्धी फिल्महरूलाई पछाडि पार्दै बक्स अफिसमा अग्र स्थान ओगट्न सफल भएको छ।

प्रदर्शनको पहिलो दिनदेखि नै सिनेमा हलहरूमा दर्शकको उत्साहजनक उपस्थिति देखिएको छ। प्रचारप्रसारमा ठूला मिडिया र व्यापक तडकभडकभन्दा टाढा रहेर प्रदर्शनमा आए पनि दर्शकको राम्रो प्रतिक्रिया (Mouth-to-Mouth Publicity) का कारण ‘कार्की साइला’ हेर्नेहरूको ओइरो लागेको हो।

नेपाली समाजको आफ्नै मौलिकता, अर्गानिक परिवेश र जीवनन्त कथावस्तुलाई पर्दामा उतारिएकाले दर्शकले यसलाई निकै रुचाएका छन्। हलबाट बाहिरिने क्रममा दर्शकहरूले चलचित्रको कथा, संवाद र कलाकारको अभिनयको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्।

हल सञ्चालकहरूका अनुसार अन्य बहुप्रचारित चलचित्रहरूको तुलनामा ‘कार्की साइला’को अकुपेन्सी दर उच्च रहेको छ। दर्शकको समय र पैसाको पूर्ण असुल गराउन सफल यस चलचित्रले आगामी दिनमा अझ ठूलो व्यापार गर्ने र लामो समय हलमा टिकिरहने सङ्केत देखाएको छ।

18/09/2026

अन्य फिल्मलाई पछि पार्दै बक्स अफिसमा 'कार्की साइला'को दबदबा, दर्शकले रुचाए अर्गानिक कथा, मुन्द्रे, मुन्नी र अनिल गुरुङ हल-हलमा! Anil Gurung

18/09/2026

पहिलो दिनमै अन्य फिल्मलाई पछि पार्दै बक्स अफिसमा 'कार्की साइला'को दबदबा, दर्शकले रुचाए अर्गानिक कथा भन्दै हलमा उफ्रिए दर्शक | Anil Gurung

17/09/2026

बाबा-छोरी’ जोडी भन्दै आ* रो प लाग्दा मिडियासामु क*डा रूपमा क*डकिए निखिल उप्रेती! | Nikhil Upreti Interview With Anil Gurung

17/09/2026

म कसै संग डराउदिन ,डराउने मान्छे पनि होइन भन्दै नायिक निखिल उप्रेती कडा प्रहार। आखिर कसलाई भन्दै छन् निखिलले ? Anil Gurung

आगामी असोज २ गते (सेप्टेम्बर १८) देखि नेपाली कथानक चलचित्र ‘कार्की साइला’ देशभरका सिनेमा घरहरूमा एकसाथ प्रदर्शनमा आउने भ...
17/09/2026

आगामी असोज २ गते (सेप्टेम्बर १८) देखि नेपाली कथानक चलचित्र ‘कार्की साइला’ देशभरका सिनेमा घरहरूमा एकसाथ प्रदर्शनमा आउने भएको छ। प्राप्त जानकारी अनुसार सोही मितिमा प्रदर्शन हुने भनिएका अन्य चलचित्रहरूबारे निर्माण पक्ष तथा वितरकहरूबाट सञ्चार माध्यमलाई अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त भइसकेको छैन।

हाम्रो टिमलाई प्राप्त पछिल्लो जानकारी अनुसार असोज २ गतेलाई ‘कार्की साइला’ले आफ्नो आधिकारिक प्रदर्शन मिति तय गरेको हो। नेपाली समाजको मौलिक कथा, अर्गानिक परिवेश र जीवनन्त अभिनयलाई पर्दामा उतारिएको यो चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जन दिने निर्माण पक्षको दाबी छ।

नेपाली कला र संस्कृतिको मौलिकता बोकेको यो चलचित्र हेरिसकेपछि दर्शकको समय र पैसाको पूर्ण असुल हुने विश्वास लिइएको छ। त्यसैले असोज २ गतेदेखि आफ्नो नजिकैको सिनेमा हलमा पुगेर यो मौलिक तथा अर्गानिक चलचित्र ‘कार्की साइला’ हेरी नेपाली चलचित्र क्षेत्रलाई माया गरिदिनुहुन सम्पूर्ण सिनेप्रेमी दर्शकहरूमा हार्दिक अनुरोध गरिन्छ।

पत्रकार प्रश्न अलि कडा भएन र ? आसोज २ गत्ते फिल्म 'कार्की साइला' अर्को कुन चलचित्र हो संगै रिलिज हुने ?Anil Gurung

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री वर्षा शिवाकोटीले आफ्नो व्यावसायिक दायरालाई मनोरञ्जन क्षेत्रभन्दा बाह...
16/09/2026

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री वर्षा शिवाकोटीले आफ्नो व्यावसायिक दायरालाई मनोरञ्जन क्षेत्रभन्दा बाहिर विस्तार गर्दै स्वास्थ्य तथा डायग्नोस्टिक क्षेत्रमा नयाँ पाइला अगाडि बढाएकी छन्। उनी नेपालको क्लिनिकल तथा डायग्नोस्टिक प्रयोगशाला सेवाप्रदायक संस्था ‘मेडिक्वेस्ट डायग्नोस्टिक लिमिटेड’सँग ‘ब्रान्ड फेस’का रूपमा आबद्ध भएकी हुन्। लामो समयदेखि अभिनयमा सक्रिय वर्षाले स्वास्थ्य क्षेत्रसँगको यो सहकार्यले आफूलाई नयाँ अनुभव र उद्यमशीलताको दिशामा अघि बढ्ने अवसर दिएको बताएकी छन्। मेडिक्वेस्टसँग जोडिएपछि उनले स्वास्थ्यप्रति सचेतना जगाउनुका साथै ब्रान्ड प्रवर्द्धनमा मुख्य भूमिका निर्वाह गर्नेछन्।

Address

Neupanel Gau 3, Changu Naraya
Bhaktapur
46800

Alerts

Be the first to know and let us send you an email when Namaste Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share