उज्यालो समाचार

उज्यालो समाचार सत्य,तथ्य र निष्पक्ष समाचार.

europe guideline is an offical page to share the information about europe visa..ambition to fulfill the will of all students eho want to study in abroad

01/05/2025

नेपालको अवस्था भयावह !
५ वर्षको सरकारी तथ्यांकअनुसार, दैनिक औसत 1,705 नेपालीहरू कामको खोजीमा Working Visa लिएर विदेश गइरहेका छन्।
देशमा रोजगारीको अभाव र अवसरको कमीले हजारौं युवालाई परदेशिन बाध्य बनाएको यथार्थ हो।
अब पनि चुप बस्ने ? कि परिवर्तनको बाटो रोज्ने ?

23/04/2025

उज्यालो समाचार

20/02/2025

🏥 अब फार्मेसीमै डाक्टरसहित स्वास्थ्य परीक्षण! 🩺💊

डॉ. फार्मा, गठ्ठाघर, भक्तपुरमा अब डाक्टरद्वारा प्रत्यक्ष स्वास्थ्य परीक्षण सहित निःशुल्क परामर्श उपलब्ध छ!

✅ निःशुल्क ब्लड प्रेसर परीक्षण 🩺
✅ डाक्टरको परामर्शसहित स्वास्थ्य परीक्षण 👨‍⚕️
✅ औषधिमा विशेष छुट 💊
✅ रक्त परीक्षण र अन्य सम्पूर्ण परीक्षण सेवाहरूमा विशेष छुट 🩸🔬

अब उपचारका लागि टाढा जानु पर्दैन! 🌿💙

📍 डॉ. फार्मा, गठ्ठाघर, भक्तपुर
📞 सम्पर्क: 9825118167

#स्वास्थ्य_पहिलो #निःशुल्क_परीक्षण #विशेष_छुट

ब्रेकिङ न्यूज 🚨:वैज्ञानिकहरूले ‘AI-पावर्ड’ इलेक्ट्रोनिक जिब्रो 🤖👅 विकास गरेका छन्!अब यसले खाद्य 🍎 र पेय पदार्थ 🥤को ताजा ...
23/01/2025

ब्रेकिङ न्यूज 🚨:
वैज्ञानिकहरूले ‘AI-पावर्ड’ इलेक्ट्रोनिक जिब्रो 🤖👅 विकास गरेका छन्!

अब यसले खाद्य 🍎 र पेय पदार्थ 🥤को ताजा वा खराब अवस्था तुरुन्त पत्ता लगाउन सक्छ। यो प्रविधिले खाद्य सुरक्षा 🛡️ र गुणस्तर नियन्त्रणमा क्रान्ति ल्याउने विश्वास गरिएको छ।

तपाईंको विचारमा यो प्रविधि कत्तिको प्रभावकारी हुनेछ? 🤔

धरानका मेयर हर्क साम्पाङ भन्न्छन्: "म धरानको राजा हुँ, मैले जति काम बालेन शाले पनि गर्न सक्दैनन्।" 🤫Pic. Rajesh Shakya
23/01/2025

धरानका मेयर हर्क साम्पाङ भन्न्छन्: "म धरानको राजा हुँ, मैले जति काम बालेन शाले पनि गर्न सक्दैनन्।" 🤫

Pic. Rajesh Shakya

08/01/2025

सूर्यदर्शन सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुग्दा कास्कीमा अघोषित रूपमा निषेधाज्ञा लगाइएको छ। प्रशासनको यो निर्णयले जनमानसमा कौतूहल र चिन्ता बढाएको छ।

07/01/2025

Address

Bhaktapur
BHAKTAPUR

Alerts

Be the first to know and let us send you an email when उज्यालो समाचार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to उज्यालो समाचार:

Share