Radio Planet 89.1Mhz

Radio Planet 89.1Mhz News

२०६६ सालमा कम्पनि रजिस्टार कार्यालयमा दर्ता भई सूचना तथा संचार मन्त्रालयको रडियो प्रसारण इजाजत प्राप्त गरि मिति २०६९ साल बैशाख २४ गते देखि परीक्षण शुरू गरेको सहर्ष जानकारी गराउदछौ। यो रेडियो निरन्तर ग्रामिण समुदायप्रति उत्तारदाई बन्दै समुदायका लागि उपयोग हुने सुचनामुलक शैक्षिक , सामाजिक , आर्थिक , संस्कृति, सृजनात्मक र सिपमुलक कुराहरुलाई रेडियो मार्फत समुदाय समक्ष पुर्याई कार्य गर्ने लक्ष्य रहेको

छ।

आज विश्व मा सुचना र संचारको छेत्रमा उल्लेखनीय चमत्कारी आविस्कर्हरु भएका छन्। २१औं शताब्दीमा यो सूचना संचारको अभुत्पुर्ब सफलताको सिंगो बिश्वोलाई नै साँघुरो पारिदिएको छ , तर विज्ञानले गरेको चमत्कारी बिकास मध्ये सूचना र संचारको छेत्र विकासोन्मुख रास्त्रले आफ्नो पहुचलाई प्रभावकारी बनाउन सकेको छैनन्। हामि र हाम्रो ग्रामिण समुदाय जसले दिनरात एक गरि आफ्नो जीविकोपार्जनका लागि पसिना बगाएको छ र पनि छाक टार्न कठिन छ त्यस्तो समुदाय लाइ जिबिकोपर्जन्का नया उपायहरु खोजि सुसुचित गराउन समेत रेडियो प्लानेट ८९.१ मेगाहर्ज ले आफ्नो लक्ष्य बनाएको छ।

09/24/2025
🙏🙏
09/20/2025

🙏🙏

09/13/2025

Get well soon

Congratulations
09/12/2025

Congratulations

09/11/2025

अन्तरिम मन्त्री परिषदको नेत्रित्व लिन कुलमान घिसिङ ईक्षुक रहेको संकेत । तपाईं के भन्नुहुन्छ ?

09/01/2025

aware!!!

08/31/2025

Woww

  plz !!   gardinuhos
08/30/2025

plz !! gardinuhos

Congratulations
08/17/2025

Congratulations

#जग्गा धनी लालपुर्जा लीन #जग्गाधनी स्वयम #उपस्थित हुनुपर्ने

#काभ्रेको भुम्लु गाउँपालिकाले यही भदौ ३ गते मंगलवार वडा नम्बर ७ र ८ को हालसम्म बनिसकेको #जग्गा धनी लाल्पुर्जा बितरण गरिने #कार्यक्रम आयोजना गरेको छ । #गाउँपालिकाकै प्रांगणमा बिहान ११ बजे देखी २ #चरणको कार्यक्रम सहित पुर्जा बितरण गरिने भएको हो ।
#वडा नम्बर ८ #मा २०४ ( दुई सय चार ) #जनाले पुर्जा पाउने छन भने #वडा नम्बर ७ #मा १७४ ( एक सय चौहत्तर ) जनाले #पुर्जा पाउने भएको छ ।

08/10/2025

Woow

नेपाल इन्जिनियरिङ कलेज (नेक)की प्राध्यापक सावित्री त्रिपाठीले इम्पेरियल कलेज लण्डनको ग्लोवल कनेक्ट फण्ड अन्तरगतको एक परि...
08/09/2025

नेपाल इन्जिनियरिङ कलेज (नेक)की प्राध्यापक सावित्री त्रिपाठीले इम्पेरियल कलेज लण्डनको ग्लोवल कनेक्ट फण्ड अन्तरगतको एक परियोजनामा छनौट हुन सफल हुनुभएको छ ।
कलेज सञ्चालक समिति सदस्य समेत रहनु भएकी प्राध्यापक त्रिपाठी ‘भारत र नेपालमा बजारको तत्परता र ठूलो परिमाणमा कार्यान्वयनका लागि वास प्रविधिहरूको मूल्यांकनको लागि क्षेत्रीय प्लेटफर्म निर्माण’ परियोजनामा छनौट हुनु भएको हो ।
यस परियोजनामा इम्पेरियल कलेज लण्डनका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक माइकल टेम्पलेटनले नेतृत्व गर्नेछन् भने, प्राध्यापक त्रिपाठी तथा भारतको मणिपाल युनिभर्सिटीका प्राध्यापक युनिका सोगानीले सह अनुसन्धानकर्ताको रुपमा काम गर्नेछन् ।
एक वर्षे यो परियोजनामा प्राध्यापक त्रिपाठी नेपालमा सरसफाई प्रविधिहरुको अन्वेषण, अध्ययन र भविष्यमा तिनीहरुको व्यवसाय विस्तारमा नेतृत्व गर्नुहुनेछ । परियोजनाले सरसफाई प्रविधिहरुको विस्तृत रुपमा योजनाबद्ध रिपोर्ट तयार गर्ने र तिनीहरुको बजारीकरण विस्तारको रणनीति बनाउने छ ।
यस परियोजनाले विद्यार्थीहरू र सरसफाई क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ताहरूको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । प्राध्यापक त्रिपाठी कलेजको विज्ञान तथा मानविकी संकायमा कार्यरत हुनुहुन्छ ।

Address

Bhaktapur-6 Suryabinayak
Charlotte, NC
44800

Alerts

Be the first to know and let us send you an email when Radio Planet 89.1Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share