11/09/2026
प्रतिनिधि सभाको आजको शून्य समयमा सांसद डा. गंगा लक्ष्मी अवालले चाँगुनारायण क्षेत्रमा वर्षाले पुर्याएको क्षति तथा भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई तत्काल उचित राहत, क्षतिपूर्ति, जीविकोपार्जन पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ।