Khwopa Tilganga Eye Hospital, Bhaktapur

Khwopa Tilganga Eye Hospital, Bhaktapur Khwopa Tilganga Eye Hospital functions as a secondary level eye care facility and operates under Nepal Eye Program, Tilganga Institute of Ophthalmology.

Services-Refraction
Eye Examination
Cataract surgery
Eye health education
One day free eye camp
School Screening eye camp
Medicine and optical despensing services.

07/07/2025
सुचना        सुचना          सुचना
07/07/2025

सुचना सुचना सुचना

18/06/2025
जेष्ठ २२ र २३ गते नेपाल आँखा कार्यक्रम, ख्वप तिलगंगा आँखा अस्पतालकाे प्राविधिक सहयोग र चौंरी देउराली गाउँ पालिकामा हुन् ...
30/05/2025

जेष्ठ २२ र २३ गते नेपाल आँखा कार्यक्रम, ख्वप तिलगंगा आँखा अस्पतालकाे प्राविधिक सहयोग र चौंरी देउराली गाउँ पालिकामा हुन् गइरहेको निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरकाे सम्झौता पत्र मा हस्ताक्षर पछि।
ख्वप तिलगंगा आँखा अस्पतालका प्रमुख Dr Sudeep Rajbhandari र चौंरी देउराली गाउँपालिकाका स्वस्थ्य शाखा प्रमुख तेज बहादुर घिसिङ।
सहयोगि सबै लाई हार्दिक धन्यबाद 🙏🙏🙏

खेतबारीमा काम गर्दा होसियारि पुर्याएर काम गरौ .खेतमा काम गर्दा काठले घोचेर आउनुभएको बिरामीको सफल शल्यक्रिया गरि  घाउ भित...
28/05/2025

खेतबारीमा काम गर्दा होसियारि पुर्याएर काम गरौ .
खेतमा काम गर्दा काठले घोचेर आउनुभएको बिरामीको सफल शल्यक्रिया गरि घाउ भित्र पसेको काठको टुक्रालाइ निकालिएको छ .



विनायक टेक्निकल इन्स्टिच्युट ललितपुरमा अध्यनरत H.A दोश्रो समुहका विद्यार्थीहरूकाे २ हप्ते प्रयोगात्मक अभ्यास Khwopa Tilg...
22/05/2025

विनायक टेक्निकल इन्स्टिच्युट ललितपुरमा अध्यनरत H.A दोश्रो समुहका विद्यार्थीहरूकाे २ हप्ते प्रयोगात्मक अभ्यास Khwopa Tilganga Eye Hospital, Bhaktapur मा संम्पन्न भएको छ।

नेपाल आँखा कार्यक्रम,ख्वप तिलगंगा आँखा अस्पताल, पाँचखाल नगरपालीका तथा ग्रान्डी सोसियल फाउन्डेसनकाे संयूक्त आयोजनामा पाँच...
16/05/2025

नेपाल आँखा कार्यक्रम,ख्वप तिलगंगा आँखा अस्पताल, पाँचखाल नगरपालीका तथा ग्रान्डी सोसियल फाउन्डेसनकाे संयूक्त आयोजनामा पाँचखाल नगरपालिका अन्तर्गत रहेका १६ सामुदायिक विद्यालयका ३१ जना शिक्षक/शिक्षिका ज्यू हरु लाई अाधारभुत आँखा उपचार तालिम सफलताको साथ संम्पन्न।
सहयाेग गर्नुहुने संपूर्णमा हार्दिक धन्यबाद।

14/05/2025

के तपाईका नानी बाबु लाइ पनि एस्तो समस्या त् छैन् ????

समयमै आँखा जांच गराऔ !
आन्धोपन हुनबाट आफुपनि बचौ अरुलाई पनि बचाऔ !!!





09/05/2025
विनायक टेक्निकल इन्स्टिच्युट ललितपुरमा अध्यनरत H.A पहिलो समुहका १० जना  विद्यार्थीहरूकाे २ हप्ते प्रयोगात्मक अभ्यास Khwo...
09/05/2025

विनायक टेक्निकल इन्स्टिच्युट ललितपुरमा अध्यनरत H.A पहिलो समुहका १० जना विद्यार्थीहरूकाे २ हप्ते प्रयोगात्मक अभ्यास Khwopa Tilganga Eye Hospital, Bhaktapur मा संम्पन्न भएको छ।

Address

Chyamhasing
Bhaktapur
00977

Opening Hours

Monday 08:00 - 16:30
Tuesday 08:00 - 16:30
Wednesday 08:00 - 16:30
Thursday 08:00 - 16:30
Friday 08:00 - 16:30
Sunday 08:00 - 16:30

Telephone

+97716618058

Alerts

Be the first to know and let us send you an email when Khwopa Tilganga Eye Hospital, Bhaktapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khwopa Tilganga Eye Hospital, Bhaktapur:

Share