26/03/2026
...किनकि यो देश हामी सबैको हो...
भोलि राष्ट्रले नयाँ प्रधानमन्त्रीको रूपमा बालेन्द्र साह(बालेन) पाउँदैछ। यो स्पष्ट बहुमत र झण्डै दुईतिहाइ बहुमतको सरकार हुदैछ।
बालेनको सपथ समारोह झनै उत्कृष्ट लागेको छ व्यक्तिगत रूपमा । शुभकामना।।। मन परे शिरमा नपरे भिरमा पनि नगरौं।
मैले जानि-नजानि यी दुई पात्रलाई अनुहार पुस्तिका मार्फत अनुरोध गरे।
ओली जी,
तपाईं निर्दोष हुनुहुन्छ होला तर निर्मम प्रश्नको सामना गर्नैपर्छ:-
राष्ट्रप्रमुख को थियो?
संवैधानिक व्यवस्था अनुसार तपाईंको कार्याधिकार कति?
देशमा के हुदैछ? आदि - इत्यादि,,,,, बाकी समयको हातमा
किनकि,
महाभारतको युद्धमा सकुनिको ठूलो भूमिका रहेको देखिन्छ युद्ध गराउन तर श्रीकृष्णले धृतराष्ट्रलाई स्पष्ट भनेका थिए, जो-जो युद्ध होस् भन्ने उद्देश्यले खेल खेल्दैछन् यो ऊनीहरुको चाहान हो महाराज।
अन्ततः यसले निम्त्याउने हर सुखद या दुखद घटनाको अनुसन्धान पुर्व या पश्चात् बदनाम हजुरकै हुन्छ किनकि तपाईं अभिभावक हो।
अब बिश्राम लिनुपर्छ
म र म जस्ताको आवाज तपाईंको कान सम्म पुग्यो या पुगेन तर जनताले नछोइ ढलाए, अब यस्लाई foul भन्न पनि त पाइएन।
कुनै ताका नायक, राष्ट्रबादी नेताको ताज नेपाल र नेपालीले पहिराका पनि हुन तर खै के,खै के भयो। शुभकामना।।।
Dear B***n,
People often judge based on what is visible—
our actions, our words, and the way we present ourselves to the world. The world judges what you show, and people notice the performance, forming opinions from the surface alone. Humans see the surface, and what people see is always limited to outward expression. Yet beyond all of this, there is a deeper truth: God sees what lies within. He understands the purpose behind every action, knows what you truly mean, and sees the sincerity hidden in the heart. While others may misunderstand or misjudge, God’s vision reaches far beyond appearances, into the truth within our intentions.
तिमिले सरकारको नेतृत्व गरिरहँदा:-
यी प्रश्नहरू ,,
२०४६ साल पछिको सबै फाइल रि ओपन
२०८२/५/२३ र २४ गते
Be aware of provocation, it doesn't mean that STOP all but yet to be known that there is always time to do it right.
It's time to prove that, what is good governance?
Rule of law:
Decisions are guided by fair and consistent laws, not by anger, favoritism, or pressure.
Accountability:
Leaders and institutions take responsibility for their actions—even when provoked.
Transparency:
People can see why decisions are made, reducing mistrust and manipulation.
Responsiveness (not reactivity):
Addressing issues in time—but thoughtfully, not impulsively.
Inclusiveness:
Listening to different voices, especially in tense situations, instead of silencing them.
Long-term thinking/ Farsighted:
Choosing what is right over what is immediately satisfying or politically convenient.