ROPL STORY

ROPL STORY Welcome to ROPL STORY – your ultimate destination for life hacks, captivating stories, and the latest news! 🌟

15/04/2026

Dharahara

13/04/2026

I got over 30 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

सुर्य धामीलाई जती पनी पनी सहयोगी मनहरुले सहयोग गर्नु भएकोछ  उहॅाहरुलाई धेरै धेरै धन्यवाद सुर्य धामीको उपचार खर्च ऐले सम्...
30/03/2026

सुर्य धामीलाई जती पनी पनी सहयोगी मनहरुले सहयोग गर्नु भएकोछ उहॅाहरुलाई धेरै धेरै धन्यवाद
सुर्य धामीको उपचार खर्च ऐले सम्म जम्मा ३०-४०,००० मात्रै सहयोग स्वरुप आएको हुनाले यो रकम एकदमै थोरै हुन्छ तसर्थ यो पोष्टलाई अझै धेरै सेएर गरेर देश तथा विदेशमा छरिएर रहनुभएका सम्पुर्ण नेपाली सहयोगी दाजुभाई तथा दिदिबहिनी हरु सम्म पुर्याएर अझै बाकी रकम संकल गरेर उहॅाको जिवन बचाउन सहयोग गरिदिनहुन तपाईहरुलाई बिनम्र अनुरोध छ !
बिरामीको अवस्था वारे बुझ्न : ९७६८४२०६३७, +९१६३६४८८८६७५, ९७६६५७८१२४ यी नम्बरहरुमा सम्पर्क गर्न सक्नु हुनेछ धन्यवाद ।
👍👍👍

नमस्कार।यो सन्देश अत्यन्तै दुःखद र गम्भीर अवस्थाबाट लेख्दैछु।म सुदूरपश्चिम प्रदेश, बझाङ जिल्लाको निवासी हुँ।�हाल मेरो दा...
26/03/2026

नमस्कार।
यो सन्देश अत्यन्तै दुःखद र गम्भीर अवस्थाबाट लेख्दैछु।
म सुदूरपश्चिम प्रदेश, बझाङ जिल्लाको निवासी हुँ।�हाल मेरो दाइ सुर्य धामी रोजगारीको सिलसिलामा भारतको बेंगलुरुमा बस्दै आउनुभएको थियो।
करिब एक वर्षअघि उहाँको कलेजोमा समस्या देखिएपछि त्यहाँको सरकारी अस्पतालमा शल्यक्रिया गरिएको थियो। तर शल्यक्रिया पछि पनि उहाँको शरीरभित्रबाट पानी (fluid) निस्किरहने समस्या रहिरह्यो।
समय बित्दै जाँदा केही सुधार भएको जस्तो देखिए पनि हालै फेरि अचानक उहाँको स्वास्थ्य अवस्था निकै बिग्रियो। अत्यधिक पेट दुखेपछि अस्पताल लग्दा डाक्टरहरूले कलेजोमा गम्भीर संक्रमण भइसकेको र कलेजोको एक भाग पूर्ण रूपमा काम नगर्ने अवस्थामा पुगेको जानकारी दिनुभयो।
डाक्टरहरूको अनुसार अहिले उहाँलाई बचाउने एक मात्र उपाय कलेजो प्रत्यारोपण (Liver Transplant) हो। तर यसको लागि करिब ८०–९० लाख भारतीय रुपैयाँ खर्च लाग्ने बताइएको छ, जुन हाम्रो परिवारको लागि जुटाउन असम्भव जस्तै भएको छ।
हामी सामान्य किसान परिवार हौँ, र यति ठूलो रकम जुटाउने कुनै सम्भावना देखिएको छैन। अहिले उहाँ बेंगलुरुको अस्पतालमा जीवन र मृत्युबीच संघर्ष गरिरहनुभएको छ।
यस्तो संवेदनशील अवस्थामा, तपाईंजस्ता सहयोगी र प्रभावशाली माध्यमबाट हाम्रो अपिल धेरै मानिससम्म पुग्न सक्छ भन्ने आशा गरेका छौँ।
तसर्थ, हाम्रो यो अपिललाई आफ्नो प्लेटफर्म मार्फत share गरिदिनुहुन तथा सहयोग जुटाउन मद्दत गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।
🙏 जीवन बचाऔं, सहयोग गरौं 🙏
हाल बेंगलुरुमा उपचाररत सुर्य धामी दाइको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको छ।�डाक्टरहरूको अनुसार उहाँको कलेजोमा गम्भीर समस्या देखिएको छ र अब उहाँलाई बचाउन कलेजो प्रत्यारोपण (Liver Transplant) गर्नु अत्यावश्यक भएको छ।
तर, यस्तो जटिल उपचारका लागि आवश्यक पर्ने ठूलो आर्थिक रकम जुटाउन परिवारको अवस्था अत्यन्त कमजोर भएकाले उपचार अगाडि बढाउन निकै कठिन भइरहेको छ।
अहिले उहाँ अस्पतालको बेडमा जीवन र मृत्युबीच संघर्ष गरिरहनुभएको छ।�यस्तो संवेदनशील घडीमा हामी सबैको सानो-सानो सहयोगले पनि एउटा जीवन बचाउन ठूलो आशा दिन सक्छ।
त्यसैले, देश-विदेशमा रहनुभएका सम्पूर्ण मनकारी दाजुभाइ, दिदीबहिनी, साथीभाइ तथा सहयोगी मनहरूमा�सक्दो आर्थिक सहयोग, share, र प्रार्थना गरिदिनुहुन हार्दिक अपिल गर्दछौं।
हामी तपाईंको सहयोगप्रति सधैं ऋणी रहनेछौँ।
धन्यवाद।
भवदीय,�राजेन्द्र धामी�ठेगाना: बझाङ, नेपाल�हाल: बेंगलुरु (India)�सम्पर्क नम्बर: नेपालका लागी [9768420637, 9766578124]
भारतको लागी : +916364888675
Surya Dhami

Sad news
18/03/2026

Sad news

16/03/2026

दुखद खबर

15/03/2026

15/03/2026

Tapaiko tira kasto xa ??

Address

Suryabinayek
Bhaktapur
44000

Website

https://youtube.com/@ropl-tech?si=bTHVA8A1AL5ijCOx, https://youtube.c

Alerts

Be the first to know and let us send you an email when ROPL STORY posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share