Global Sambad Network

Global Sambad Network समाचार, मनोरञ्जन, स्वास्थ्य र प्रेरणाको साझा डिजिटल प्लेटफर्म — Global Sambad Network

१९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीनसम्पर्कविहीन रहेका प्रसारण तथा उत्पादन संरचना क्षेत्रमा सम्पर्क स्...
26/08/2026

१९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन

सम्पर्कविहीन रहेका प्रसारण तथा उत्पादन संरचना क्षेत्रमा सम्पर्क स्थापित गर्ने प्रयास जारी छ।

सम्पर्कविहीन रहेका प्रसारण तथा उत्पादन संरचना क्षेत्रमा सम्पर्क स्थापित गर्ने प्रयास जारी छ।

सम्पर्कमा नआएका पर्यटकमध्ये सबभन्दा धेरै भारतीय, कुन देशका कति?
26/08/2026

सम्पर्कमा नआएका पर्यटकमध्ये सबभन्दा धेरै भारतीय, कुन देशका कति?

नामोबुद्द नगरपालिका -४, भकुन्डेबेशीकाभ्रेपलान्चोक, नेपालसम्पर्क :- +[email protected]@gmail.com

रास्वपा सभापति लामिछानेको आह्वानमा बिहीबार सिंहदरबारमा सर्वदलीय बैठक
26/08/2026

रास्वपा सभापति लामिछानेको आह्वानमा बिहीबार सिंहदरबारमा सर्वदलीय बैठक

नामोबुद्द नगरपालिका -४, भकुन्डेबेशीकाभ्रेपलान्चोक, नेपालसम्पर्क :- +[email protected]@gmail.com

बढी क्षति पुगेको टिमुरे र स्याफ्रुबेसीको अवस्था, हेलिकप्टरबाट उद्धार गरिएका वडा सदस्य के भन्छन्?'हामीलाई पूर्वसूचना केही...
26/08/2026

बढी क्षति पुगेको टिमुरे र स्याफ्रुबेसीको अवस्था, हेलिकप्टरबाट उद्धार गरिएका वडा सदस्य के भन्छन्?

'हामीलाई पूर्वसूचना केही थिएन। एक्कासि बाढी पसेपछि दौडिन सक्नेहरू भागे, बाँकी कता गए कता! धेरै जना सम्पर्कविहीन छन्।'

'हामीलाई पूर्वसूचना केही थिएन। एक्कासि बाढी पसेपछि दौडिन सक्नेहरू भागे, बाँकी कता गए कता! धेरै जना सम्पर्कविहीन छ....

प्रधानमन्त्री बालेनले भने– उद्धार, उपचार तथा पुनः स्थापनाको जिम्मेवारी सरकारले लिन्छ
26/08/2026

प्रधानमन्त्री बालेनले भने– उद्धार, उपचार तथा पुनः स्थापनाको जिम्मेवारी सरकारले लिन्छ

नामोबुद्द नगरपालिका -४, भकुन्डेबेशीकाभ्रेपलान्चोक, नेपालसम्पर्क :- +[email protected]@gmail.com

रसुवा बाढी पीडितका लागि एनआरएनएको ५ करोड सहयोग घोषणा, चिकित्सक टोली परिचालन गरिने
26/08/2026

रसुवा बाढी पीडितका लागि एनआरएनएको ५ करोड सहयोग घोषणा, चिकित्सक टोली परिचालन गरिने

नामोबुद्द नगरपालिका -४, भकुन्डेबेशीकाभ्रेपलान्चोक, नेपालसम्पर्क :- +[email protected]@gmail.com

26/08/2026

गोसाइँकुण्ड गएका धादिङका २८ जना सम्पर्कविहीन

धादिङबाट रसुवाको गोसाइँकुण्ड गएका २८ जना सम्पर्कविहीन भएका छन्।

काठमाडौंबाट बाहिर जाने गाडीलाई आज राति नागढुंगा काट्न नदिनेआज बिहानदेखि नै काठमाडौंबाट जाने सवारी साधनमा रोक लगाइएको थिय...
26/08/2026

काठमाडौंबाट बाहिर जाने गाडीलाई आज राति नागढुंगा काट्न नदिने

आज बिहानदेखि नै काठमाडौंबाट जाने सवारी साधनमा रोक लगाइएको थियो।

आज बिहानदेखि नै काठमाडौंबाट जाने सवारी साधनमा रोक लगाइएको थियो।

26/08/2026

तिब्बतको बाढी तराईसम्म- सुस्तावासीलाई सुरक्षित स्थानमा सारियो (तस्बिरहरू)

26/08/2026

बिजुली उत्पादन गरिरहेका १० र निर्माणाधीन ५ आयोजनामा क्षति– इप्पान

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले रसुवा र नुवाकोटमा बाढीका कारण १५ वटा जलविद्युत तथा सोलार आयोजनामा क्षति पुगेको प्रारम्भिक रिपोर्ट दिएको छ।

Address

Namobuddha-4
Bhakunde
45200

Alerts

Be the first to know and let us send you an email when Global Sambad Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share