Aatma Ram Bhatta - Jiban Upyogi Gyan

Aatma Ram Bhatta - Jiban Upyogi Gyan मेरो Facebook पेजमा स्वागत छ शिक्षा स्वास्थ्य मनोरञ्जन पाउनका लागि यो पेजलाई follow गर्नुहोला धन्यबाद

भ्रामक प्रचारविरुद्ध देउवा सचिवालयको कडा प्रतिक्रिया : बदनाम गर्ने उद्देश्यले बनाइएका भिडियो–फोटोमा कुनै सत्यता छैन
19/09/2025

भ्रामक प्रचारविरुद्ध देउवा सचिवालयको कडा प्रतिक्रिया : बदनाम गर्ने उद्देश्यले बनाइएका भिडियो–फोटोमा कुनै सत्यता छैन

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Krishna Timsina, Prem Sarbuja, Karan Mar...
18/09/2025

Thanks for being a top engager and making it on to my weekly engagement list! 🎉 Krishna Timsina, Prem Sarbuja, Karan Mar, Chandra Kala Pariyar, Car Hire Nepal, Hira Soni, Rajen Darnl, Vikram Singh, Rajendar Rawol, Kisor Dgn, Kamala Subedi Pandey, Sangita Sunar, Bikash Thapa, Suryaman Nagarkoti, Ram Babusah, Rajaram Satyal, Khadak Kunwar, नोक्पो माईला, Ngema Lama, Sankar Gurung, Puja Bhujel, Sapana Sapana, Bhuwan Pun, Pasi Lopchan, Yadav Yadav, Sony Govind, Ram Krissna Sunar, Josen Newa, Chitra Saru, Bikash Sunar, Yu Lama Yu Lama, Mamta Baaniya, Suman Rai, Deepak Luhar, Rajesh Soni, Narana Giri, Som Khadka, Krishna Sah, Tara Babu, Sapana Kalikote, Uma Uprety, Sita Lataula, Bikram Magrati, Anthony Kamal Bohara, Surekha Thakur, SB Khadka, Manisha Pathak, Ramesh Shahi, Jitenjunisha Thebe, Prem Thapa

साच्चै भ'गवान हुनुहुन्छ जेन्जिको आ'न्दोलनमा ड'रलाग्दो तरिकाले घा इते भएका यि ब्याक्ति जिवित रहेको खवर आएको छ।। एक पटक सब...
18/09/2025

साच्चै भ'गवान हुनुहुन्छ जेन्जिको आ'न्दोलनमा ड'रलाग्दो तरिकाले घा इते भएका यि ब्याक्ति जिवित रहेको खवर आएको छ।। एक पटक सबैले भ'गवान सम्झिएर यि भाइको स्वास्थ्य लाभको कामना गर्नुहोस है।। यि भाइ पुर्णरुपमा ठिक हुनेछन्
यि भाइ दैलेख भगवतीमाई गाउँपालिका घरभई हाल काठमाडौ काम गर्न आएका २८ बर्षिय दिपेन्द्र बस्नेत हुन् ।। जुन् जेन्जी आ'न्दोलनको पहिलो दिनमै टाउंकोमा गो'ली लागि झुन्डिरहेको तस्विर सञ्जालमा भाइरल भएको थियो।! हामी आन्दोलन दिनबाटै बिहान देखि साझ सम्म अस्पताल ,बिरामी , सफाई गरिरहने क्रममा हिजो उहाँलाई भेट्न पाएका थियौं।। उहाँको बुवाले " आ'न्दोलनको दिन यो अवस्थामा थियो मेरो छोरा " भन्दै देखाएको त्यो तस्वीरले मुटु झस्स बनायो अनि एउटा खुसी दियो।। यस्तै देशभर घाईते भएका सबैको छिटो खुसिको खबर सुन्न पाइयोस् फेरि पनि उहाँलाई स्वास्थ्य लाभको कामना

17/09/2025

🙏Stop the killing & violence. Please
🙏Stop corruption.
कक्षा ५ मा पढ्दै गरेकी आकृति भट्टले तयार पारेको मनै भावुक बनाउने तस्बिर ( सायद यो जुत्ता इतिहासमा अमर रहने छ)। तस्बिर :- आकृति भट्ट कक्षा ५ चितवन

जेन-जी आन्दोलनमा सहजीकरण गरेका सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । सुदन गुरुङमाथि आक्रमण प्रयास, रानीबारीदेखि बानेश्...
17/09/2025

जेन-जी आन्दोलनमा सहजीकरण गरेका सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ । सुदन गुरुङमाथि आक्रमण प्रयास, रानीबारीदेखि बानेश्वरसम्म लखेटिए ! हामी नेपालको कार्यालयबाट बैठकका लागि निस्किँदै गर्दा एक अपरिचित समूहले गाडी र बाइकबाट पिछा गर्दै आक्रमण प्रयास गरेपछि उनी अहिले सेनाको सुरक्षामा रहेको बुझिएको छ ।

16/09/2025

हस्पिटलको बेड बेडमा पुगेर घाइते जेन जीहरुलाई सहयोग गर्दै समाजसेवी आशिका तामाङ

केपी ओलीले मानेनन् शिवपुरी छाड्न, सुरक्षाको ग्यारेन्टी नभए सम्म नछाड्ने !
16/09/2025

केपी ओलीले मानेनन् शिवपुरी छाड्न, सुरक्षाको ग्यारेन्टी नभए सम्म नछाड्ने !

'जेन-जी सहिद'को शवयात्रा । शवयात्रा टिचिङ अस्पतालबाट महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्नेछ । तस्बिर :samajik s...
16/09/2025

'जेन-जी सहिद'को शवयात्रा । शवयात्रा टिचिङ अस्पतालबाट महाराजगन्ज, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्नेछ । तस्बिर :samajik sanjal

जेनजी आन्दोलनपछि प्रधानमन्त्री बन्न इच्छा देखाएका साम्पाङले रुँदै नेपाललाई विदेशीलाई कब्जा गर्न सक्ने खतरा रहेको दाबी गर...
16/09/2025

जेनजी आन्दोलनपछि प्रधानमन्त्री बन्न इच्छा देखाएका साम्पाङले रुँदै नेपाललाई विदेशीलाई कब्जा गर्न सक्ने खतरा रहेको दाबी गरेका हुन् ।

केपी ओली राष्ट्रिय पिता हुन – महेश बस्नेत
16/09/2025

केपी ओली राष्ट्रिय पिता हुन – महेश बस्नेत

16/09/2025

पानी दर्किरहेको बेला बिना छाता ड्युटीमा निष्ठापूर्वक खटिइरहेका एक नेपाल आर्मी ।❤️

16/09/2025

यी मान्छे कहाँ छन् होला ??

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Aatma Ram Bhatta - Jiban Upyogi Gyan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share