
02/11/2021
शुभ दिपावलीको पावन अवसरमा
DTM Media र Buddha Sports club सगौरव प्रस्तुत गर्दछ ।
कुनाघरे टायल मार्बल ट्रेडर्स
"दिपावली सांस्कृतिक साँझ 2078"
कार्यक्रमका आर्कषणहरू :-
नवलपुरमै पहिलो पटक दोहोरी च्याम्पियन विजेता
:-प्रकाश पराजुली र मिना बुढाथोकी
राष्ट्रिय लोक तथा दोहोरी गायक → दिपक खड्का
→ ढाकाराम पौडेल
लोक तथा दोहोरी गायिका → दिपिका व्याम्बो
चर्चित मोडल तथा गायक → दिप काफ्ले
चर्चित मोडल तथा डान्सर → अपेक्षा गुरुङ्ग
→ गुमि धर्ति मगर
हास्य कलाकार → अवतार कंडेल
कार्यक्रम प्रस्तोता → संजय देवकोटा
साथमा अन्य कलाकार तथा Generation Dance crew को वेजोड प्रस्तुति रहने सहर्ष जानकारी गराउदछौ ।
कार्यक्रम हुने मिति → यहि कार्तिक १९ गते तिहारको अघिल्लो दिन
स्थान →गैडाकोट -१५ , बुद्धचोक
समय → साँझ ठिक ५ बजे बाट
आयोजक
DTM Media House PVT . LTd
सह आयोजक
Buddha sports club