Mission Youth

Mission Youth Thank you।

This page is running for Youth and make able to reach their voice to government.हजुरको क्षेत्र तिर भईरहेको घटना, विकास आदि हामीलाई पठाउनु होला हामीले यस site बाट तपाईले पठाएको घटना post हुनेछ।Like/follow & support!!

‘तपाईंले मलाई छोडिदिनुभयो भने मैले राम्रो काम गरेर देखाउँछु र तपाईंले भविष्यमा मलाई हेरेर गर्व गर्न पाउनुहुनेछ,’ रविले अ...
12/12/2024

‘तपाईंले मलाई छोडिदिनुभयो भने मैले राम्रो काम गरेर देखाउँछु र तपाईंले भविष्यमा मलाई हेरेर गर्व गर्न पाउनुहुनेछ,’ रविले अदालतमा भनेको भनाइ उद्धृत गर्दै अधिवक्ता युवराज पराजुलीले भने ।

हामी यस page मा फेरि सक्रिय भएका छम page लाई Like/Follow share गरेर support गर्दिनुहोला। धन्यवाद
12/12/2024

हामी यस page मा फेरि सक्रिय भएका छम page लाई Like/Follow share गरेर support गर्दिनुहोला। धन्यवाद

"चुरोट पिउन बन्द गरेको १ वर्षमा हृदयाघातको जोखिम 50% ले घट्ने रहेछ !" -: Dr. Om Murti Anil
02/02/2024

"चुरोट पिउन बन्द गरेको १ वर्षमा हृदयाघातको जोखिम 50% ले घट्ने रहेछ !" -: Dr. Om Murti Anil

विजयी भव: Nepal is playing with India in the Super Six stage of U-19 World Cup today.🇳🇵🇮🇳
02/02/2024

विजयी भव: Nepal is playing with India in the Super Six stage of U-19 World Cup today.🇳🇵🇮🇳

Khaptad National Park देखिएको snowfalls 😍
02/02/2024

Khaptad National Park देखिएको snowfalls 😍

नवलपरासीमा बस र टिपर ठाेक्किँदा १७ जना घाइतेकाठमाडौंबाट बाजुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेशको ०१-००१ ख ३४८० नम्बरक...
02/02/2024

नवलपरासीमा बस र टिपर ठाेक्किँदा १७ जना घाइते

काठमाडौंबाट बाजुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेशको ०१-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु.२ ख १६९६ नम्बरको टिप्पर आपसमा ठाेक्किएर दुर्घटना भएकाे हाे ।

नारायणगढ–मुग्लिन सडक थप तीन साता दिउसोमा बन्द हुनेनारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउसको समयमा बन्द गरिने भएको छ ।...
01/02/2024

नारायणगढ–मुग्लिन सडक थप तीन साता दिउसोमा बन्द हुने

नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउसको समयमा बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि फागनु १२ गतेसम्म दिउँसोको समयमा सडक बन्द हुनेछ । पहिलो पटक थपिएको म्याद माघ २० गते सकिदैछ । सो सडकखण्डमा सवारीसाधन मध्याह्न १२ बजेदेखि अपराह्न ४ बजेसम्म दैनिक चार घण्टा रोकेर गत पुस ७ गतेदेखि काम भइरहेको छ ।

Month of Love: What are your plans for this month as February starts from today ?  #माया
01/02/2024

Month of Love: What are your plans for this month as February starts from today ? #माया

भारत सरकारले आफनो बजेटमा नेपालका लागि ११ अर्ब २० करोड रुपैयाँ बराबरको बजेट छुट्टाएको छ ।
01/02/2024

भारत सरकारले आफनो बजेटमा नेपालका लागि ११ अर्ब २० करोड रुपैयाँ बराबरको बजेट छुट्टाएको छ ।

04/06/2023

Please Note: Due to the rising temperatures everywhere, many birds are at risk of dying from dehydration. You can help t...
03/06/2023

Please Note: Due to the rising temperatures everywhere, many birds are at risk of dying from dehydration. You can help them by placing water pots on your balcony, window, terrace or any other suitable place. This way, the thirsty birds can get some water and survive. Please also encourage others to do the same.

Pic. .p

Address

Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Mission Youth posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share