Radio Prabhav 92.4 Mhz

Radio Prabhav 92.4 Mhz देश दुनियाँको आवाज रेडियो प्रभाव ९२.४ मेगाहर्ज

https://youtu.be/iA5NQjZnYq4
23/10/2024

https://youtu.be/iA5NQjZnYq4

The Rise Of Samir Bhatta Supper Star | फिल्म १२ गाउँ बाट समिर भट्टको जबर्जस्त उदय | 12 Gaun Movie 'Every 10 years, the film industry looks for a new face. Th...

कोलकाता नाइट्स राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश९ जेठ २०८१, बुधबार । कोलकाता नाइट्स राइडर्स इन्डियन...
22/05/2024

कोलकाता नाइट्स राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश

९ जेठ २०८१, बुधबार । कोलकाता नाइट्स राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको पहिलो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनल प्रवेश गरेको हो ।

पहिले ब्याटिङ गरेको हैदराबादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमै मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

कोलकाताका कप्तान श्रेयस ऐयरले सर्वाधिक ५८, वेंकटेश ऐयरले ५१ रन, ओपनर रहमनुल्लाह गुरबाजले २३ र सुनिल नरिनले २१ रन जोडे ।

हैदराबादका कप्तान प्याट कमिन्स र नटराजनले समान एक/एक विकेट लिए ।

पहिले ब्याटिङ गरेको हैदराबादले १९.३ ओभरमा सबै विकेट गुमाएर १५९ रन बनाएको थियो । हैदराबादका राहुल त्रिपाठीले ५५, हेनरिच क्लासनले ३२, प्याट कमिन्सले ३० रन बनाए । अन्य ब्याटर भने चल्न सकेनन् ।

कोलकाताका मिचेल स्टार्कले तीन, वरुण चक्रवर्तीले दुई विकेट, वैभव अरोरा, हर्षित राना, आन्द्रे रसेल र सुनिल नरिनले एक/एक विकेट लिए ।

पराजित भए पनि हैदराबादलाई फाइनल प्रवेशका लागि अझै एक अवसर छ ।

हैदराबादले राजस्थान रोयल्स र बेंगलुरबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटर खेल आज हुँदैछ भने क्वालिफायर शुक्रबार हुँदैछ ।

आईपीएलको फाइनल खेल आइतबार हुनेछ ।

Nepal u19 vs India u19 Live
02/02/2024

Nepal u19 vs India u19 Live

NEPAL u19 VS INDIA u19 ICC U19 WORLD CUP 2024 LIVE | NEP VS IND LIVE MATCH U19 WORLD CUP | NEPvsIND LIKE- Comment- SHARE- SUBSCRIBEI declare that all Photos ...

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ ।प्रत्येक वर्ष...
25/01/2024

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

Swasthani Brata Katha Epeisod 1 | swasthani brata katha radio natak part 1 | स्वस्थानी ब्रत कथा २०८० | swastani brata kathaswasthani brata katha 2024 swostha...

घरमै बसेर बिना लगानि पैसा कमाउन चाहनु हुन्छ भने यो Link मा Click गर्नुहोस अनि तुरुन्त रु ६६० बोनस पाउनुहोस अनि life time...
17/01/2024

घरमै बसेर बिना लगानि पैसा कमाउन चाहनु हुन्छ भने यो Link मा Click गर्नुहोस अनि तुरुन्त रु ६६० बोनस पाउनुहोस अनि life time earning सुरु गर्नुहोस

Need some extra cash? Take full advantage of your Internet — share your Internet connection and make money effortlessly with Honeygain!

सन्सार भर हाम्रो पात्रो बाट हामिलाइ सुन्न सक्नुहुन्छ
05/09/2023

सन्सार भर हाम्रो पात्रो बाट हामिलाइ सुन्न सक्नुहुन्छ

25/08/2023

साँझको चौतारी
RJ:- Sudeep Devkota
Technician :- Indu Upreti
सहभागिताको लागि:- Landline :- 056592059
Viber :- 9863371194

21/08/2023

साँझको चौतारी.2080/05/04
RJ:- Sudeep Devkota
Technician :- Indu Upreti
सहभागिताको लागि:- Landline :- 056592059
Viber :- 9863371194

19/08/2023

साँझको चौतारी.2080/05/02
RJ:- Sudeep Devkota
Technician :- Anoup Ghimire
सहभागिताको लागि:- Landline :- 056592059
Viber :- 9863371194

18/08/2023

साँझको चौतारी.2080/05/01
RJ:- Sudeep Devkota
Technician :- Anoup Ghimire
सहभागिताको लागि:- Landline :- 056592059
Viber :- 9863371194

11/08/2023

यो समय प्रभाव स्थानीय खबर
RJ:- Sudeep Devkota
Technician :- Anoupghimire

11/08/2023

साँझको चौतारी.2080/22/26
RJ:- Sudeep Devkota
Technician :- Anoup Ghimire
सहभागिताको लागि:-
Landline :- 056592059
Viber :- 9863371194

Address

Bharatpur 21 Parbatipur Chitwan
Bharatpur
4200

Opening Hours

Monday 05:00 - 23:00

Alerts

Be the first to know and let us send you an email when Radio Prabhav 92.4 Mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Radio Prabhav 92.4 Mhz:

Share

Category