01/10/2025
                                        🎥📢 स्वास्थ्यकर्मी साथीहरूलाई आह्वान
✨ विजयादशमी, दीपावली र छठ पर्वको शुभकामना 🎉🌸
👉 Med Info Nepal ले सुरु गरेको Health Awareness Contest मा तपाईंले Video, Article, Poem, Song वा अन्य सिर्जना पठाएर सहभागी हुन सक्नुहुन्छ।
📌 विषयहरू:
💊 औषधि सेवन सावधानी
💉 इन्सुलिन प्रयोग
🍖 मासु सेवनका असर
🍺 रक्सी/मधिरा र औषधि
⏰ औषधि छुटेमा व्यवस्थापन
🙏 व्रत बस्दा औषधि सेवन
🩺 अन्य स्वास्थ्य सन्देश
🏆 Top 5 Like & Share हुने सामग्रीलाई पुरस्कार 🎁
📅 Start: 2082-06-15
📅 End: 2082-06-30
📢 Result: 2082-07-03
📲 पठाउने नम्बर: +977-9804881481
Gmail : [email protected]
🙏 तपाईंको सानो योगदान = ठूलो सामाजिक सन्देश