Hamro fm 94.0 mhz

Hamro fm 94.0 mhz News and programme

Shout out to my newest followers! Excited to have you onboard! मिडिया प्रेमि नेत्र ब.थापा, Shristi Gurung, Souruna Chaml...
05/02/2025

Shout out to my newest followers! Excited to have you onboard! मिडिया प्रेमि नेत्र ब.थापा, Shristi Gurung, Souruna Chamling

24/04/2023

चितवन-२
इच्छाकामनाको कुल खसेको मत:९४४४
रवि लामिछाने (घण्टी): २३३२
रामप्रसाद न्यौपाने (सुर्य): १४२७
जितनारायण श्रेष्ठ रुख): १०३१

24/04/2023

चितवन-२ उपनिर्वाचन अपडेट
जीत नारायण श्रेष्ठ (रुख)२९७+३४४= ५८८
रामप्रसाद न्यौपाने (सूर्य) ३६७+२९८= ६६५
रवि लामिछाने (घन्टी)३१९+८३६= ११५५

ईच्छाकामना-१ र ३ को गणना सम्पन्न, अहिलो वडा ५ को चल्दै। २४९२ मत गणना भयो।

24/04/2023

तनहुँ-१ अपडेट
२१ वडा मतगणना सकिदा (२९८०२)
रुख गोविन्द भट्टराई ८७३१
सूर्य सर्वेन्द्र खनाल ५०००
घण्टी डा. स्वर्णिम वाग्ले १५१३५

चितवन–२ को मतगणना सुरु भएको छ । अहिले इच्छाकाममा १ र ३ को मतगणना सुरु भएको हो ।
24/04/2023

चितवन–२ को मतगणना सुरु भएको छ । अहिले इच्छाकाममा १ र ३ को मतगणना सुरु भएको हो ।

24/04/2023

तनहुँ क्षेत्र न : १ को अपडेट

२० वटा वडा गन्दा :

गणना भएको मत : २९८०२

घण्टी : १३७४९

रुख : ८०३६

सुर्य : ४३९४

मतान्तर : ५७१३

24/04/2023

विहान १२.४४ बजे सम्म
तनहुँ १
४२ वडा मध्ये १९ वडाकाे गणना गर्दा
जम्मा गणना २५,३६८
रुख गाेबिन्द भट्टराई - ७,६४७
सुर्य सर्वेन्द्र खनाल - ४,२१९
घण्टी स्वर्णिम वाग्ले - १२,७०५
फरक- ५,०५८
मत खसेकाे ६५ हजार ९९
मतदाता संख्या १लाख २३ हजार ३०५

24/04/2023

तनहुँ १- १७ वडाकाे गणना गर्दा
१७ वडाकाे गणना गर्दा
जम्मा गणना २३,००
रुख ६,७८७
सुर्य ३,८०२
घण्टी ११,६७७

24/04/2023

राष्ट्रिय स्वतन्त्र पार्टी स्वर्णिम वाग्ले ७६२५
नेपाली कांग्रेस गोविन्द भट्टराई ३४७१
नेकपा (एमाले) सर्वेन्द्र खनाल २२१९

24/04/2023

उपनिर्वाचन अपडेट तनहुँ १ ( बिहान ७:४५ सम्म)

स्वर्णिम वाग्ले (घन्टी):६२०३
गोबिन्द भट्टराई (रुख) :२७००
सर्वेन्द्र खनाल(सुर्य):१६८५

23/04/2023

तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सोमबार बिहान ३ बजेसम्मको नतिजा प्राप्त भएको छ।

अहिलेसम्म भानु नगरपालिका-१० र आँबुखैरेनी गाउँपालिका-१ को अन्तिम मतपरिणाम प्राप्त भएको छ। दुवै वडामा गरेर ३२१६ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता हासिल गरेका छन्। उनले १९११ मत प्राप्त गरेका छन्।

उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८२७ मत ल्याएर पछ्याइरहेका छन् भने नेकपा एमालेका सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन्। खनालले ३८३ मत पाएका छन्।

तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। निर्वाचन कार्यालय तनहुँका अनुसार उक्त क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्।

मतगणनाको सुरूआत भानु-१० र आँबुखैरेनी-१ बाट भएको थियो।

भानु-१० मा १७५८ मत गन्दा वाग्लेले ८४६, भट्टराईले ५५१ र खनालले ३२९ मत पाएका छन्।

त्यस्तै, आँबुखैरेनी-१ मा १४५८ मत गन्दा वाग्लेले १०६५, भट्टराईले २७६ र खनालले ५४ मत पाएका छन्।

तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र एमालेका सर्वेन्द्र खनालबीच मुख्य प्रतिस्पर्धा देखिएको छ।

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका थिए। पौडेल राष्ट्रपति बनेपछि रिक्त तनहुँ-१ मा उपनिर्वाचन भएको हो।

23/04/2023

तनहुँ-१ उपनिर्वाचन अपडेट
जम्मा १७५८ मतगणनामा (भानु-१०)
रुख गोविन्द भट्टराई - ५५१
सूर्य सर्वेन्द्र खनाल - ३२९
घण्टी डा. स्वर्णिम वाग्ले - ८४६

Address

Bharatpur

Alerts

Be the first to know and let us send you an email when Hamro fm 94.0 mhz posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share