News Feed

News Feed हरेक समाचार तपाईंको साथमा 📝👇🤝📋📻📹📺💌

Main Highway अझै बन्द: हिजोको बाढीले मुग्लिङ-काठमाण्डाै सडक खण्डमा क्षति गरेपछि उक्त सडक अझै बन्द नै रहेको छ।😢
27/08/2026

Main Highway अझै बन्द: हिजोको बाढीले मुग्लिङ-काठमाण्डाै सडक खण्डमा क्षति गरेपछि उक्त सडक अझै बन्द नै रहेको छ।😢

India को सहयोग निरन्तर: India ले नेपालमा बाढीले पुल भत्किएको ठाउँमा बेलिब्रिज पठाउने भएको छ। ❤️🙏
27/08/2026

India को सहयोग निरन्तर: India ले नेपालमा बाढीले पुल भत्किएको ठाउँमा बेलिब्रिज पठाउने भएको छ। ❤️🙏

चिनियाँ प्रधानमन्त्री बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणका लागि केरुङ आइपुगेका छन। 🙏
27/08/2026

चिनियाँ प्रधानमन्त्री बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणका लागि केरुङ आइपुगेका छन। 🙏

Important: चीनले नेपालमा छोछेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा ठुलो प्राकृतिक बाँधसहितको ताल बनेको र आगामी तीन दिनमा...
27/08/2026

Important: चीनले नेपालमा छोछेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा ठुलो प्राकृतिक बाँधसहितको ताल बनेको र आगामी तीन दिनमा फुट्ने जोखिम उच्च रहेको जनाएको छ। आज बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको छ। 😮

चीनको केरुङ क्षेत्रमा पहिरोका कारण नदी थुनिएर नयाँ अस्थायी ताल बनेको र थप जोखिम बढेको चिनियाँ सरकार संचारमाध्यमले जनाएको...
27/08/2026

चीनको केरुङ क्षेत्रमा पहिरोका कारण नदी थुनिएर नयाँ अस्थायी ताल बनेको र थप जोखिम बढेको चिनियाँ सरकार संचारमाध्यमले जनाएको छ। त्यहाँ अबका तीन दिनसम्म भारी वर्षा हुने पूर्वानुमान समेत छ । 🙏

Sad News: आज आएको बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब 10% प्रभावित भएको छ भने धेरै जना hydropower proje...
27/08/2026

Sad News: आज आएको बाढीका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब 10% प्रभावित भएको छ भने धेरै जना hydropower project का engineer र कामदारहरू पनि हराइरहनु भएको छ। 😢

26/08/2026

Aaja aayeko badhi ma parera de,ath hune ko count 157 jana pugeko cha. 😥

चीन सरकारले तिब्बतमा आज आएको बाढीलाई लिएर लगभग २ अर्ब ६० करोड रुपैयाँ बराबरको राहत कोष विनियोजन गरेको छ।😮 ( यो बजेट चिनक...
26/08/2026

चीन सरकारले तिब्बतमा आज आएको बाढीलाई लिएर लगभग २ अर्ब ६० करोड रुपैयाँ बराबरको राहत कोष विनियोजन गरेको छ।😮 ( यो बजेट चिनकै लागि हो।)

भारत सरकारले बाढीबाट प्रभावित क्षेत्रका लागि १० टन मानवीय सहायता तथा अत्यावश्यक औ!षधि पठाएको छ। धन्यवाद !🙏
26/08/2026

भारत सरकारले बाढीबाट प्रभावित क्षेत्रका लागि १० टन मानवीय सहायता तथा अत्यावश्यक औ!षधि पठाएको छ। धन्यवाद !🙏

चीनको सीमा क्षेत्रबाट आएको बाढीले नेपालतर्फ ठूलो क्षति भएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार र राहतमा लाग्न निर्दे...
26/08/2026

चीनको सीमा क्षेत्रबाट आएको बाढीले नेपालतर्फ ठूलो क्षति भएपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले उद्धार र राहतमा लाग्न निर्देशन दिएका छन्।🙏

Address

Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when News Feed posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share