Routine of Taja khabar

Routine of Taja khabar Welcome to our page Routine of Taja Khabar. Our motive is to provide fresh and right news to the par Humbles Are Requested to donot Copy our information or News.

If u want to copy it then first you should have contact in this number - 9812983169.

31/07/2022

कसैको मन जित्नको लागि आफुलाई नबदल्नुहोस्।
🙂 Peace 🙏

*D 🥺🖤

31/07/2022
आइतबार ६२० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ । यो साउन यता कोरोना संक्रमणबाट ...
31/07/2022

आइतबार ६२० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ । यो साउन यता कोरोना संक्रमणबाट भएको १५औं व्यक्तिको मृत्यु हो ।

31/07/2022

१५ साउन, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाका लागि आवेदन खुला भएको छ ।

२०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

१५ साउन, काठमाडौं । खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान सवा ८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द...
31/07/2022

१५ साउन, काठमाडौं । खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान सवा ८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

31/07/2022

समाज परिवर्तन हुँदै छ: Nepal maa Divorce Cases haru increase hudai gayeko cha ra esma dherai jaso ko main reason Extra Marital Affair nai dekhiyeko cha😯.

Happy Shrawan 15 to all: खिर खाने दिन! ❤️
31/07/2022

Happy Shrawan 15 to all: खिर खाने दिन! ❤️

१५ साउन, नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुईको मृत्यु भएको छ ।
31/07/2022

१५ साउन, नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को छुट्टाछुट्टै स्थानमा पोखरीमा डुबेर दुईको मृत्यु भएको छ ।

१५ साउन, काठमाडौं । भारतको भुबनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली भारतसँ...
31/07/2022

१५ साउन, काठमाडौं । भारतको भुबनेश्वरमा भइरहेको साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली भारतसँग खेल्दैछ । खेल कालिंगा स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ७ बजे सुरु हुनेछ ।

१४ साउन, पोखरा । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)का लागि फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बनेको छ ।
31/07/2022

१४ साउन, पोखरा । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)का लागि फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बनेको छ ।

बालबालिकालाई विद्यालय पठाउने उपयुक्त उमेर कुन हो ? कुन उमेरमा उनीहरु पढ्न र लेख्नका लागि तयार हुन्छन् ? उनीहरुको बौद्धिक...
31/07/2022

बालबालिकालाई विद्यालय पठाउने उपयुक्त उमेर कुन हो ? कुन उमेरमा उनीहरु पढ्न र लेख्नका लागि तयार हुन्छन् ? उनीहरुको बौद्धिक विकासमा सिकाइको प्रभाव कस्तो हुन्छ ? कुन उमेरमा उनीहरुलाई पढ्न र लेख्न लगाउने ? के हाम्रा सिकाइ पद्धति बालमनोविज्ञान अनुरूप भइरहेको छ ? हाम्रा विद्यालय र पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासमा सघाउ पु¥याइरहेका छन् ? यी आफैँमा गम्भीर प्रश्न हुन् ।

१५ साउन, गुल्मी । गुल्मी जिल्लाको छल्दी खोलामा एक जना पुरुषको शव फेला परेको छ ।
31/07/2022

१५ साउन, गुल्मी । गुल्मी जिल्लाको छल्दी खोलामा एक जना पुरुषको शव फेला परेको छ ।

Address

Gaindakot
Bharatpur
33003

Opening Hours

09:00 - 17:00

Telephone

+9779812983169

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Taja khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Taja khabar:

Share